#rashifal – Page 13 – Janata Live
  • Saturday, September 25, 2021

मासिक राशिफल : निकै राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस्

यो महिना कुन राशिका लागि कस्तो समय छ हेर्नुहोला । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक कार्यमा रुचि बड्ने छ । परिस्थितिको बन्धनमा परिने समय छ, काम गर्दा समस्या आउन सक्छन्, सचेत रहनुहोस,पढाईमा सोचे जत्तिकै उन्नति खासै पाइने छैन ,प्रेममा खटपट हुने र पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ। वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफुले सोचे अनुरुप काम बन्ने छ । शत्रु ले सताउन सक्छ्न । शत्रु हरु बड्ने छ्न् । आफन्त बाट पनि राम्रै सल्हा सहयोग मिल्ने छ । प्रतिस्पर्धीहरूले काममा...

नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता...

शनिबार सडेसातको सनीदोश हटाउन भगवान सनि संकटा देबीलाई एक शेयर गर्दै भेटी चढाएर आजको राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन सिद्ध रहनेछ ।। #ॐ जए सनि संकटा देबी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु...

सुत्नु भन्दा अघि हलेसी महादेवको दर्शन गरेर सुत्नुहोला ! हलेसी महादेवले सबैको रक्षा गरुन्, हर मनोकामना पुरा गरुन्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन...