#बुद्ध – Page 4 – Janata Live
  • Sunday, August 14, 2022

लुम्बिनीबाट देखिने गरी बुटवलको हिलपार्कमा बन्दैछ ‘विशाल’ बुद्धमूर्ति

बुटवल – बुटवलको हिलपार्कमा करीब ४० किलोमिटर टाढा रहेको बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिने गरी बुद्धमूर्ति निर्माण हुने भएको छ। बुद्धमूर्तिसहितको पार्क निर्माण गर्न बुटवल उपमहानगरपालिकाले वातावरणीय प्रभाव मुल्याङ्कनका लागि क्षेत्र निर्धारण गर्न सूचना जारी गरेको छ । योसँगै लामो समयदेखि अवधारणाको रुपमा रहेको ‘बिग बुद्धमूर्ति’ निर्माणको प्रक्रिया अघि बढेको छ । बुद्धमूर्ति पार्क निर्माणस्थलमा प्रभावित हुनसक्ने क्षेत्रहरु निर्धारण गरी त्यहाँका स्थानीय, संघसंस्था तथा सरोकारवालाको राय लिनका लागि सार्वजनिक सूचना जारी गरिएको हो । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पार्क निर्माणस्थलको वातावरणीय प्रभाव मुल्याङ्कनको काम अगाडि बढाइएको जानकारी दिए । मंगलबार जारी गरिएको सूचनामा सात दिनभित्र लिखित राय सुझाव उपलब्ध गराइदिन प्रभावित...

भगवान् गौतम बुद्धले दिएको ५ अनमोल वचनहरु अवस्य जान्नुहोस्

भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए । बुद्धको अहिंसा र करुणाको सिद्धान्तले सम्राट अशोकलाई यतिधेरै आर्कषित गरेको थियो कि उनले यसबाट प्रभावित भई बौद्ध मतलाई स्वीकार गरे युद्धमा रोक लगाएका थिए ।बुद्धका अधिकतर उपदेश सामाजिक र सांसारिक समस्यामा केन्द्रित रहेको छ । उनले सैयौं बर्ष पहिले भनेका कुरा वा विचार आज पनि प्रासँगिक रहदै आएको छ । उनका वाणीहरुले व्यक्तिको जीवन सफल र सुखीमय बनाउन मद्दत गर्दछ ।बुद्धका अनमोल वचनमार्फत व्यक्तिलाई जागरुक गराउनुका साथै ज्ञानको प्रकाश फैलाउन मद्दत गर्दै आएको छ । गौतम बुद्धका केही अनमोल वचनका साथ दिनको शुरुवात गरे सकारात्मक सोच बढ्दछ । १. जो मानिस...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ २५ गते शुक्रवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ २३ गते बुधवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला ।विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमणको सम्भावना रहेको छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला । बृष – दोडधुप बढ्नेछ ।...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ २१ गते सोमवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । पारिवारिक सहयोग बढ्ने छ । मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु...

अन्धविश्वास वा झूठो प्रचारले बुद्ध र बुद्ध शिक्षालाई पनि छाडेन्

कालम सूत्र– यस सूत्रको सार हो मेरो आमाबाबा, गुरु, धर्म संस्कृति, रीतिरिवाज, प्रख्यात व्यक्ति आदि आदि हो भन्दैमा आंखा चिम्लेर विश्वास गर्नु हुन्न । एक पल्ट बुद्धिखियाएर कार्य कारणले अनुसन्धान गरेर मात्र विश्वास गर्नुपर्छ । यस्ता बुद्ध शिक्षाको आधारमा हिन्दूको खूब आलोचना गछौं मिथ्यादृष्टि भयो भनेर । तर मानिस भएको नातालो बौद्धहरुमा पनि मिथ्यादृष्टि हुन्छन र अनेक गलत शिक्षाको प्रचार गर्छन । त्यसमा पनि महायान भन्दा थेरवाद उत्तम भनेर प्रचार गरे तापनि यही थेरवादमा पनि केही अपत्यारिला कुराहरू पढनमा आउंछ । वास्तवमा मौलिक त्रिपिटकमा यस्ता कमजोरी धेरै कम देखिन्छ । पछि पछि गुरुहरूले लेखेको पुस्तकमा यसता गलत कुराहरू थपिएका छन...

महामानव गौतम बुद्धलाई यसरी चिनौँ, पढ्नुहोस्

‘एशियाका ज्योती’ भनिने उनका संसारमा सबभन्दा धेरै र ठूलठूला मूर्ती बनाइएको छ । हेगस्थित अन्तरराष्ट्रिय न्यायालयको भवनमा पनि उनको मूर्ती सजाइएको छ । दरबारको उत्तराधिकारी राजकुमार सिद्धार्थले राजपाट त्यागेर बुद्धत्व आर्जन गरे । उनी बैशाख पूर्णिमाका दिन जन्मे । सोही तिथिमा बुद्धत्व प्राप्त गरे । सोही तिथिमा ८० वर्षको उमेरमा आज भारतमा पर्ने कुशिनगरमा महापरिनिर्वाण (दे हान्त) भए । उनको मृ त्यु भीक्षाटनमा पाएको दू षित खानाबाट फूड प्वाइजनिङ्बाट भएको विश्वास गरिएको छ । इशापूर्व ५६३/४८०–४८३/४०० उहाँको जीवनकाल हो । बुद्धको शिक्षा पूर्वमा इन्डोनेशियादेखि पश्चिममा अफगानिस्तानसम्म उत्तरमा जापानदेखि दक्षिणमा श्रीलंकासम्म सबभन्दा सशक्त प्रभाव आज पनि विद्यमान छ । भारतले बुद्ध...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ १७ गते बिहीवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विचार गरेर मात्र निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तसँग मनमुटाव बढ्ला र सामान हराउन पनि...

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल : वि.सं. २०७८ आषाढ १६ गते बुधवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु...