राेचक खबर – Page 4 – Janata Live
  • Wednesday, December 1, 2021

यसरी बन्न सकिन्छ सासुको प्यारी बुहारी !

काठमाडौं– पुरातन नेपाली समाजमा मात्र होइन भारतीय र पश्चिमा समाजमा पनि सासु बुहारीको बेमेल सामान्य कुरा थियो । तर अहिले त्यसमा परिवर्तन आएको छ । सासु र बुहारीबीचको सम्बन्ध पछिल्लो समयमा सुधार आएको पाउन सकिन्छ । तर सासू बुहारीबीचको सम्बन्ध छोरी र आमाको जस्तो भने बन्न सकेको छैन । नेपाली समाजका धेरै परिवारमा अहिले पनि सासू र बुहारीबीचको सम्बन्ध राम्रो बन्न सकेका पाइँदैन । कुनै घरमा सासूका कारण त कुनै घरमा बुहारीका कारण समस्या उत्पन्न हुने गरेको छ । सासूले बुहारीमाथि हैकम जमाउन खोज्ने र बुहारीले सासूको मानमर्दन र वेवास्ता गर्नाले समस्या निम्तने गरेको छ । घर परिवारलाई राम्रोसँग चलाउनु...

यि मनकारी पति जसले पत्निका प्रेमीसँग पत्निको विबाह गरिदिए, फिल्ममा जस्तो दृश्य वास्तविक जीवनमा पनि देखियो

काठमाडौँ – फिल्ममा हिरोले प्रेमीकाको अन्त विबाह भएको र पछि मिलन भएको दृश्य देखिन्छ । वास्तविक जीवनमा भने असम्भव जस्तो यो दृश्य भारतको विहारमा देखिएको छ । जहाँ एक महिलाका पतिले आफ्नी पत्निको विबाह उनका प्रेमीसँग गराइदिएर त्यागी पति बनेर उदाहरणीय काम गरेका छन् । विहारको छपरा नगरका एक पुरुषले आफ्नी पत्निको धुमधामले प्रेमीसँग विबाह गरिदिन्छन् । अन्य विबाहमा जस्तो मानिसहरुको घुइचो नै लाग्छ । विबाहमा गएका धेरैलाई थाहा हुँदैन की यो विबाहमा एक पतिले आफ्नी पत्निको उनका प्रेमीसँग विबाह गरिदिँदैछन् भन्ने कुरा । जब उपस्थित पाहुनाले थाहा पाउँछन् त्यतिबेला सबै चकित पर्छन् । विबाह सम्पन्न भइसकेपति ति बेहुलीले आफ्ना...

जापानमा विशाल बाैद्ध प्रतिमालाई ‘फेस मास्क’ (भिडियाेसहित)

जापानमा दयाकी देवी कन्ननकाे विशाल प्रतिमाको मुखमा मास्क लगाइएको छ । कन्ननप्रति समर्पित ५७ मिटर (एक सय ८७) फीटको बौद्ध प्रतिमाको मुखमा मास्क लगाइएको हो । प्रतिमाको मुखमा ४ दशमलव १ बाई ५ दशमलव ३ मिटर लामो ३५ किलो तौलको मास्क लगाइएको छ । यो मास्क लगाउन चार कर्मचारीलाई तीन घण्टा लागेको खबरमा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नभएसम्म प्रतिमामा लगाइएको मास्क नखोलिने स्थानीय अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मूर्तिमा रहेकी देवीले एक बच्चालाई लिएर उभिएकी छिन् । त्यहाँ बच्चा सुरक्षित जन्मियोस् भन्ने कामना गर्ने गरिन्छ भने आफ्नो नवजात शिशुका लागि आशीर्वाद माग्नेहरूको पनि भिड लाग्ने...

को’रोना खोप लगाएपछि काठमाडौंकी संगिताको शरीरमा पनि चम्चा थाल टाँसिन थाले, डाक्टरै चकित

अहिले विश्वमै को’रोना महामारीविरुद्ध खोप लगाउने अभियान चलिरहेको छ । नेपालमा पनि भाइरसवि’रुद्धको खोप अभियान जारी छ ।खोप लगाएपछि कसैलाई ज्वरो आउने, कसैलाई शरीर दुख्ने त कसैलाई कमजोरी महसुस हुने सुनिँदै आएको छ । तर केही समयअघि भारतका एक व्यक्तिको शरीर खोप लगाएपछि चुम्बक बनेको समाचार सार्वजनिक भएको थियो । नेपालमा पनि त्यस्तै घटना भएको छ ।४ दिन अघि मात्रै भे’रोसेलको पहिलो डो’ज खोप लगाएकी असनकी ६० वर्षकी संगिता तिमिलाको शरीर चु’म्बक जस्तै भएको छ । मध्यपुर हस्पिटल तथा कोरियन नेपाल अस्पतालका अ’र्थोपेडिक सर्जन डा. मनिष प्रधानाङ्गले आफ्नी फुपु संगिताको शरीर चु’म्बकजस्तै भएको बताउँदै फेसबुकमा भिडियो सार्वजनिक गरेका छन् ।चुम्बकले...

यी कुकुरको इमान्दारीता र दिमाग देखेर तपाईं छक्क पर्नुहुनेछ

वर्षभरि तपाईं र घरको रक्षा गर्ने यी माया`लाग्दा प्राणीलाई तिहारको दोस्रो दिन विशेष सत्कार गरिन्छ। हिन्दु धर्मकथाअनुसार भैरवको बहान मानिने कुकुरलाई हाम्रा महाकाव्यहरूमा पनि उत्तिकै स्थान दिइएको छ। ती महाकाव्यलाई ध्यान दिएर पढ्ने हो भने कु`कुर र देवता बीचको मित्रता प्रष्टै झल्किन्छ। यो निकट मित्रता आज पनि संसारभर का`यम छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगा`उन सघाउनु र मान्छेको भावना महशुस गर्न सक्नु कुकुरको मुख्य खुबी हो। यसले मान्छे र कुकुरबी`चको भाव`नात्मक सम्बन्ध झनै बलियो बनाएको छ। कामले थकित भएर घ`र फर्कँदा तिनका चम्कि`ला आँखा आफ्नो पर्खाइमा बसिरहेको हेर्ने चाह`ना कसको नहोला? आफू दुःखी हुँदा तिनका...

बाच्ने आशा कम भएपछि जन्मेको २३ दिनमा यि बच्चीको गरियो मिर्गोला दान

काठमाडौ- हालै सामाजिक संजालमा एक बच्चाको तस्विर भाइरल भएको छ । भाइरल भएको उक्त तस्विर शेयर गरेको केहि घण्टामै धेरैले हेरिसकेका छन् । लन्डनमा २३ दिन अघि जन्मीएकी एक बच्चीले २ जनालाई नयाँ जिन्दगी दिएकी छिन् । जन्मेको दिनमै मुटु रोगि भएकी उक्त बच्चीलाई अस्पतालमा डाक्टरले पनि बाच्ने आशा मारिसकेका थिए । उनि बाच्ने आशा कमै भएपछि बच्चिका बाबुलाई यो कुरा जानकारी गराए । त्यसपछि बाबु आमाले उनको अंगदान गर्ने निधोमा पुगे र त्यसपछि उनको मिर्गोला दुई व्यक्तिलाई दिएको बताइएको छ । सानै उमेरमा अंग दान गर्ने उनि बिश्वकै पहिलो डोनर भएकी छिन् । उनको अहिले मिर्गौला ट्रान्सप्लान्ट गरीसकेका छन्...

टिकटक बन्द भएपछि किन एस्तो गरिन् निशाले

भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ । यसै सिलसिलमा भारतमा टिकटिक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ । बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् । भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् । २३ बर्षीया निशाले टिकटकमार्फत लोकप्रियता मात्र होइन राम्रो आम्दानी पनि गर्दै आएकी थिइन । एन्जल निशुको उपनामले चर्चित उनलाई टिकटक प्रतिबन्धले तनाव गराएको छ...

बिहे गर्ने एउटा पनि केटा नपाएपछि, ६ सय केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागे

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहर भरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एक जना पनि अविवाहित पुरुष छैनन् । तर, ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् । महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर, भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत...

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त हुने वैज्ञानिकको चेतावनी

काठमाडौं– एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि गरेपछि यो विषय थप चर्चामा छ । अमेरिकी रक्षा मन्त्रालयले पनि युएफओसँग सम्बन्धित एक रिपोर्ट छिटै सार्वजनिक गर्दैछ । तर, यही समयमा एक भौतिक विज्ञानीले भने एलियनसँग सम्पर्क गर्ने विषयमा नयाँ चेतावनी दिएका छन् । भौतिक विज्ञानी मार्क बुकाननका अनुसार यदि एलियन छन् भने तिनीहरुसँग गरिने सम्पर्कले पृथ्वीमा जीवन समाप्त पार्न सक्छ । डेलीस्टारको एक रिपोर्टअनुसार भौतिक विज्ञानी मार्क बुकाननले चेतावनी दिँदै अन्य ग्रहका प्राणीहरुसँग सम्पर्क नगर्न भनेका छन् । पछिल्लो समय अन्य ग्रहका प्राणहिरुसँग...