ब्लग – Page 5 – Janata Live
  • Saturday, September 25, 2021

के यो देशको सबैभन्दा ठूलो अपराधी क्यापटेन बिजय लामा हुन् ? खुलेआम यसरी अपमान गर्न लाज लाग्दैन ?

के यो देशको सबैभन्दा ठूलो अपराधी क्यापटेन बिजय लामा हुन् ?  के यो देशको सबैभन्दा ठूलो माफिया क्यापटेन बिजय लामा हुन् ? के यो देशको सबैभन्दा ठूलो भ्रष्टचारी क्यापटेन बिजय लामा हुन् ? यदी हुन् भने क्यापटेन बिजय लामालाई टुँडिखेलमा झुण्डाएर मारिदिउँ। तर हैनन् भने यात्रुहरुका पक्षमा, नेपाल वायु सेवा निगमको पक्षमा आफ्ना धारणा राखेर क्यापटेन बिजय लामाले कुन त्यस्तो महापाप गरेका थिए ?निगमको सिनियर क्याप्टेनले आफ्नै देशको विमानस्थलमा केही मिनेटको समय सुबिधा मागेर के त्यस्तो बिध्वंश गरेका थिए ? प्रष्ट छस नेपाल वायु सेवा निगम डुबेको छ। यो सजिलै डुबेको भने हैन। किन डुब्योरु किन टाट पल्टियो ? संगै...

श्रीमती रिसाएर हैरान पर्नुभएको छ ? यसो गर्नुहोस्

भनाइ नै छ बिनाश काले विपरित बुद्धि । रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ । यस अवस्थामा भएका घटनाले पछिसम्म नराम्रो परिणाम दिने गर्छ । अझ यसको असर वैवाहिक जीवनमा धेरै नै हुन्छ । श्रीमान र श्रीमतीबीच वैचारिक मतभेद हुनु सामान्य कुरा हो । केही कुरामा मतभेदका कारण झगडा हुनु पनि सामान्य नै मानिन्छ । तर, उक्त रिसलाई नियन्त्रण गर्न सकिएन भने ठूलो दुर्घटना समेत निम्तिने गर्छ । अधिंकाश पुरुषहरुको एउटै समस्या भएको देखिन्छ कि उनीहरुको श्रीमतीलाई रिस धेरै उठ्छ । यस्तो अवस्थामा...

यो मुटुमा उनि नै छिन्, यै मुटुलाई जलाई राछु !

हरेक पल यादै–यादमा रोको छ भन्देउन हैं अन्तिम् पल्ट मुख हेर्ने धोको छ भन्देउन हैं यो मुटुमा उनि नै छिन्,यै मुटुलाई जलाई राछुँ काल्पनिक उन्कै तस्बिर छोको छ भन्देउन हैं डराउछ मृत्युसैया मलाई देखी किन–किन अँझै पनि त्यो मायाको भोको छ भन्देउन हैं ढाँटे छैन विन्ति तिम्रो कालेको कसम–कसम उन्को मन्मा म छुँ या त को–को छ रु भन्देउन हैं मुटु चुडी पराई भईन्, यदी उन्लाई भेट्छौ भने अँझै उन्को घृडित आत्मा चोखो छ भन्देउन हैं -Nirdesh pokhrel nirdeshpokhrel29@gmail.com यो पनि पढ्नुहोस् परेलाको फेदमा बसेको त्यो गाजल ! जो कुनै दासले मालिकको घरमा गाडेको कालो झण्डाको आकारजस्तो छ । पोखिएर...

नेपालमा कुलमान जस्ता व्यक्ति सधैं रुनुपर्ने हो  ?

काठमाडौँ । टोलभरि एकैपटक ठूलो आवाज आउँथ्यो । ‘स्विच अन’ गर्न हतारिनुपर्ने अवस्था थियो । केही अघिसम्म  । १८ घन्टे लोडसेडिङलाई इतिहास बनाएर घाटाको प्राधिकरणलाई छोटो समयमा नाफामा रूपान्तरण गर्न सक्षम कुलमान घिसिङ प्राधिकरण कार्यालयमा नै पत्रकार सम्मेलन गरी रुनु परेको अवस्था देख्दा, सुन्दा सर्वसाधारणको रगत उम्लिँदो रहेछ  । छात्ती पोल्दो रहेछ । दिल खोलेर गाली गर्न मनलाग्दो रहेछ । अनि सरकारलाई प्रश्न गर्न मन लाग्दो रहेछ– सरकार ! देश बिचौलियाहरूले चलाइरहेको हो ? सरकार ! यो देशमा राम्रो गर्नेहरूले सधैं रुनुपर्ने हो रुकुलमानसँंग तिनै बिचौलिया रिसाएका छन्, जो हिजो लोडसेडिङ गराएर लाखौंको संख्यामा इन्भर्टर, जेनेरेटर बिक्री गर्थे, तिनै बिचौलिया रिसाएका छन्, जो विद्युत...