ब्लग – Page 3 – Janata Live
  • Saturday, September 25, 2021

संसारको सबैभन्दा धनी मानिस पनि आमा बिना त गरीबनै हुन्छ !

आमालाई सृष्टि भनिन्छ । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्यायिन् । सन्तानको लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन । आफ्ना जीवनका कयौं रहर, आवश्यकता र उद्धेश्यलाई मारेर पनि सन्तानको मुस्कानमा खुसी रहन्छिन् आमा । विभिन्न व्यक्तिले आमाको परिचय यसरी दिएका छन् । १. मेरी आमा नै मेरो शक्ति हुन् । –एलिसिया किज २. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन । – अब्राहम लिंकन ३. जब एउटा बच्चा जन्मिन्छ त्यो बच्चाको जन्मको जन्मसँगै आमाले पनि पुर्नजन्म लिन्छिन् । –गिल्र्बट पार्कर ४. मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल...

कपडाका लगाउने आईरनको फेदमा लागेको कालो दागलाई हटाउने काईदाका टिप्सबारे जानकारी लिनुहोस्

आजकलको जमानामा कपडामा प्रेस अर्थात आइरन नलगाउने मानिस सायदै होलान । हामीलाई चिटिक्क देखाउनको लागि पनि हाम्रो कपडामा आइरन लगाउनु नितान्त आवश्यक हुन्छ । आइरन नलगाएको कपडा कच्याककुचुक र खुम्चेको हुन्छ । जसले गर्दा कपडा नयाँ भए पनि त्यो कपडा लगाउने व्यक्तिको व्यक्तित्वमा सिधै असर गरिरहेको हुन्छ । तर कहिले काहीं हामीले प्रयोग गर्ने आइरनको तल्लो भाग अर्थात मेटलको भागमा कालो दाग बस्ने गर्छ । जसले गर्दा आइरन गर्ने समयमा उक्त आइरनको कालो दाग हाम्रो कपडामा समेत लाग्न गई कपडा बिग्रिने सम्भावना निकै धेरै हुन्छ । आइरनमा लागेको दागलाई सजिलै हटाउने उपाय यस्तो छ । तरिका नम्बर १ खाने सोडा...

अति नै मार्मिक कथा मन थामेर नरोई पढ्नुहोस्, मन परेमा शेयर गरि अरुलाई पनि पढ्ने मौका दिनुहोस्

एक सुन्दर जोडि थिए ! केटा र केटि धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन्, विवाह पछि त झन माया प्रेम पनि धेरै बड्दै जान्छ, दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन्। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आयु होश भनि भगवानसँग प्रार्थना गर्थिन। अनि श्रीमान भने दिन भरि काम गरेर आउथे, दिन भरि मजदुरी गरेर एक नया जिबनको नया सुरुवात श्रीमतीलाई खुशि राख्ने पतिको सोच थियो। एकदिन बिहानै केटा काममा जान्छ। तर बेलुका साझ परिसक्दा पनि फर्कदैन। श्रीमान घर नफर्के पछि केटि धेरै आत्तिन्छिन,धेरै...

दसैंको मुखमा मुटुको टुक्रा छोरा हराए, देख्नेसम्म पुर्याउन सेयरको अपिल – प्रमिस आमा–बाबु

काठमाडौं । दसैंको मुखमा हाम्रा छोरा प्रमिस लिम्बू हराएका छन् । मात्र १४ बर्षको छोरा मोरङ्ग।लेटाङ ५ करमबोटेबाट हराएका हुन् । यहि मिति २०७६–०६–१३ गते सोमबार बेलुकी ६ बजे तिर एउटा अपरिचित ब्यक्तिले एउटा बिद्यालयको बाटो भुलेर बिद्यालय पुर्याइदेउ भनी लगेको भन्ने खबर गाँउलेहरुले दिएका छन् । तर उनको त्योदिनदेखि आज सम्म अत्तोपत्तो छैन । उनलाई देख्नु हुने या भेट्नु हुने महानुभाबले नजिकै को प्रहरी कार्यलय या सम्पर्क नम्बर.९८२७३०१०४५ मा सम्पर्क गर्दिनुहोला । यो तस्वीर सबैसमक्ष पुग्नेगरी सेयर गरिदिनुहोला । ता कि हाम्रो मुटुको टुक्रालाई त्यस्तो कुनै आपत नपरोस् । भगवानले सकुसल फिर्ता गर्न सहयोग गरुन् भन्दै प्रार्थाना गर्दछौ

कृष्णबहादुर महरालाई खुलापत्र

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत् पनि तरंगित त छँदै छ, म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु। यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिला मुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु। १. माओवादी नेतृत्व तहमा हामी (विशेषत: प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं। हामीबीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं। प्रचण्ड र मेरो बीचमा २०५५/५६ मा पहिलो ठूलो वैचारिक/सांगठनिक बहस...

किशोरी हराएको सूचना ! आफ्नै छोरी बैनी सम्झेर १ सेयर गरिदिनुहोला !!

कपन मिलनचोकबाट किशोरी बेपत्ता, खोजीमा सहयोग गरिदिनुहुन अनुरोध भारतको दार्जिलिङबाट एक महिना अघि नेपाल आएकी १६ बर्षिय किशोरी स्वस्तिका सुब्बा कपन मिलनचोकबाट बेपत्ता भएकी छिन् । गोहुगोरो वर्णकी उचाई अन्दाजी ४ फिट ५ इन्च भएकी किशोरी यहि असोज ११ गते बिहान करिब ६ बजे दुध लिएर फर्कदै गर्दा बेपत्ता भएकी हुन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले बेपत्ता किशोरीमा सहयोग गरिदिन वडावासीलाई अनुरोध गरेका छन् । नेपाली भाषा राम्रोसँग बोल्न जान्ने सुब्बासँग परिवारका कोही सदस्य वा अन्य ब्यक्तिहरुको सम्पर्क नम्बर समेत नभएको र उनले फोन पनि प्रयोग नगर्ने भएकोले कही कतै देख्नु वा भेट्नु भएमा निम्न...

तपाईंहरूको १ सेयरले मनकारीसम्म पुगेर प्राप्त रकमबाट कृत्रिम खुट्टा हाल्न चाहन्छु –छोङबा शेर्पा

सहयोगको लागि अपिल सोलुखुम्बु भकान्जेका छोङ्बा शेर्पा एक होनहार युवा हुन्। एक रोगी श्रीमतीको उपचार र दुई नाबालक सन्तानको उज्ज्वल भविष्यको सपना साकार पार्न उनी बिदेशीहरुलाई लिएर पहाडका कुना कन्दरामा पसिना चुहाउँदै हिड्थे। एक दिन तिब्बतको लामो ट्रेकिङ सकेर फर्कने क्रममा उनी चढेको गाडी पहिरोमा पर्‍यो । माथिबाट खसेको ठुलो ढुङ्गाले उनी चढेको गाडी सँगै उनको जिन्दगी पनि कच्याक कुचुक बनायो। गाडीमा सवार दुई साथीले तत्काल ज्यान गुमाए भने छोङ्बा शेर्पाले ट्रेकिङमा हिंड्ने खुट्टा गुमाउनु पर्‍यो। खुट्टा विहिन छोङ्बा शेर्पालाई श्रीमतीको म्रिगौला खराब भएर डायलासिस् गराई राख्नु पर्ने खर्च कसरी जुटाउने हो थाहा छैन। कलिलो उमेरका छोरा र छोरीको सहारा...

खोला तर्दा बगेका २ सन्तान र आमालाई यी बालकले बचाए : बहादुरीको सम्मानमा तस्वीर भयो करोडौं सेयर

काठमाडौं । जब हामी आपत–विपदमा परेका हुन्छौं त्यो बेला सहयोग गर्न आउँने मान्छे वास्तवमा भगवान हो । यस्तै एक भगवान बनेर आएका बालकका बारेमा हामी तपाईलाई जानकारी दिन गइरहेका छौं । सोनितपुर जिल्लाको मिस्सामारी गाउँमा एक ११ वर्षीय बालकले आफ्नो बहादुरी देखाएका छन् । उत्तम ताटि नाम भएका यी बालकले नदीमा डुबेका आमा र उनकी छोरीहरुलाई बचाएका छन् । यो घटना ७ जुलाईको भए पनि अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । जिल्ला कलेक्टर लाख्या ज्योति दासले भनिन, हामीले डिप्टी कमिश्नरसँग कुरा गरेका छौं । उत्तमलाई राष्ट्रीय स्तरमा बहादुरी पुरस्कार दिनको लागि योग्य मानियोस् ।’ कलेक्टर लाख्याका अनुसार गएको ७...

अमेरिकाबाट नेपालका महान वैज्ञानिक डा. बालकृष्ण शर्मा लेख्नुहुन्छ-“रबि लामिछानेको म ठूलो फ्यान हु भन्न मलाई ज्यादै गौरब लाग्छ”

नेपालको न्युज २४ टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँगू का प्रस्तोता रबि लामिछाने देश(विदेशमा बस्ने ९९.९% नपालीहरुका आशाका केन्द्र हुन् । म उनले नेपालको न्युज २४ टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग' मार्फत गरि आएका कामहरुको आधारमा उनको ठूलो फ्यान भयको हुँ । मलाई उनले प्रस्तुत गरेको ९९%कार्यक्रमहरु नेपाल र नेपालीहरुको भलाईको लागी हुन् भन्ने कुरामा विश्वास छ । हिजो-आज सालिकराम पुडासैनी ह,त्या-प्रकरणले गर्दा रबि लामिछानेको सप्पोर्टमा जनसागर उर्लेको देख्दा मलाई रबिजीले गरका कामहरु प्रति गौरब छ कि नेपाल आमाले येस्ता होनहार व्यक्तिको जन्म हाम्रो पालामा नै दिएकी रहिछिन । उनले करोडौंको मन जितेका रहेछन् भने विश्वास पनि भएको...