प्रेरक प्रसंग – Page 5 – Janata Live
  • Sunday, June 26, 2022

बुद्धको एक प्रेरक प्रसङ्ग

बुद्धले एकजना व्यक्तिलाई सोधे— तिम्रो उमेर कति पुग्यो ? साठी वर्ष । होइन । ती व्यक्तिले फेरि भने— भगवान् ! म तपाईंको कुरामा सन्देह गर्न सक्दिनँ र मलाई आफ्नो स्मरण शक्तिमाथि पनि पूरा विश्वास छ । त्यसैले सत्य कुरा भनिदिन अनुरोध गर्छु । बुद्धले भने— तिम्रो उमेर एक वर्ष हो । ती व्यक्तिले अचम्म मान्दै सोधे— टाउकोको कपाल सेतो भइसक्यो, दाँत झरिसक्यो, मेरो नाति दश वर्षको भैसक्यो, यस्तो अवस्थामा मेरो उमेर एक वर्षको कसरी भयो ? बुद्धले सविस्तार भने— तिम्रो उनान्साठी वर्ष निरर्थक बित्यो । त्यसको तिमीले कुनै पनि लाभ उठाएनौँ । एक वर्षदेखि तिमी धर्म र सदाचारको साधनामा लागिरहेका...

समस्याका समाधान : गौतम बुद्धका प्रेरक प्रसंग

एक बार गौतम बुद्ध कौशाम्बी गए. कौशाम्बी नरेश की महारानी उनसे घृणा करती थी. इसलिए वह कुछ लोगों को उन्हें अपमानित करने के उद्देश्य से उनके पास भेजने लगी. वे लोग बुद्ध से दुर्व्यवहार कर उन्हें परेशान किया करते थे. बुद्ध के शिष्य आनंद जो सर्वदा उनके साथ रहते थे, वे भी इस दुर्व्यवहार से परेशान थे. एक दिन उन्होंने बुद्ध से कहा, “तथागत! क्यों न हम लोग अन्यत्र चलें. यहाँ के कुछ लोग हमें परेशान करने के लिए हमारे पीछे ही पड़ गए है.” इस पर बुद्ध बोले, “यदि उस स्थान पर भी हमें ऐसे ही लोग मिले तो?”...

बुद्धको सच्चा उपदेश

एकपटक महात्मा बुद्ध आश्रममा शिष्य तथा दर्शनार्थीलाई प्रवचन दिँदै थिए । आश्रममा सयौँ शिष्य थिए । उनको दर्शनका लागि त्यहाँ उपस्थित दर्शनार्थीको संख्या पनि कम थिएन । बुद्धले आफ्नो प्रवचन टुंग्याएपछि सबै बिस्तारै त्यहाँबाट बिदा भए । उनका शिष्य पनि आआफ्नो वासस्थानतिर लागे । तीमध्ये एकजना शिष्य उनको अगाडि गए र भने, ‘भगवन्, आज मैले बाटामा एउटा भिखारीलाई भेटेँ । उसलाई आफूनजिक बोलाएर धेरै बेरसम्म उसलाई धर्मको शिक्षा दिएँ, प्रेरक उपदेश दिएँ । तर, त्यस मूर्खले त मेरो कुरामा पटक्कै ध्यान दिएन ।’ शिष्यको कुरा सुनेर बुद्ध मुसुक्क मुस्कुराए । उनले ती शिष्यलाई सो भिखारीलाई बोलाएर आश्रममा ल्याउन अह्राए । ती शिष्यले दौडँदै गएर गाउँमा ती भिखारीको खोजी गरे । एकैछिनमा...

जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ –गौतम बुद्ध

बुद्धको महान भनाईहरु कुनै पनि हालतमा तीन चीज लुक्न सक्दैन, सुर्य, चन्द्रमा र सत्य । जीवनमा कुनै उद्देश्यसम्म पुग्न भन्दा धेरै महत्वपुर्ण त यात्रा राम्रोसँग सम्पन्न गर्नुपर्छ । खराब कहिल्यै हटाउन सकिदैन, घृणालाई केवल प्रेमले मात्र हटाउन सकिन्छ, यो एक अटुट सत्य हो । सत्य मार्गमा हिड्ने व्यक्ति केवल दुई गल्ति मात्र गर्न सक्छ, पहिलो बाटो तय नगर्ने र दोस्रो फेरी शुरुवात नगर्ने । भविष्यको सपना नबनाउनुहोस, विगतमा नबस्नुहोस्, केवल वर्तमानमा ध्यान दिनुहोस् यहि नै जीवन आनन्दित हुने सहि तरीका हो । जसरी हजारौ बत्तीहरु बालेर प्रज्ज्वलित गर्न सकिन्छ तैपनि बत्तीको प्रकाश कम हुँदैन, त्यस्तै खुशी बाड्दै जाँदा बढ्दै जान्छ,...

महात्मा बुद्धका वचन : सत्य नै धर्म र सफलताको कारक हो

आजभन्दा झण्डै २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् । गीतामा उल्लेखित कर्म योग, ज्ञान योग र भक्ति योगलाई व्याख्या गरे जस्तै तीन योग, चार आर्य सत्य र आठ वटा मार्गको रूपमा व्याख्या गरेका उनले प्रत्युत्य समुत्पादका १२ वटा मार्ग पनि बताएका छन् । उनले भनेको चार आर्यसत्यमध्ये दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध, दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध, दु:खको निवारण नै दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार र दु:खको निवारणको मार्ग भनेको नै सत्य हो भनेर आर्य अष्टाङ्गिक मार्गको बोध र यसको पालना गर्नुलाई...

गौतम बुद्धका यी उपदेश जसलाई मनन् गर्नसके दुःखबाट टाढै रहन सकिन्छ

मनुष्य जातिको इतिहासमा गौतम बुद्ध जस्तो महिमापूर्ण नाम दोश्रो छैन । बुद्धको धर्म बुद्धिको धर्म हो । बुद्ध इतिहासका सबैभन्दा महान व्यक्ति मध्य एक हुन, जसले बौद्ध धर्मको रुपमा मानवतालाई अमूल्य सन्देश दिएर गएका छ । उनले स्थापना गरेको बौद्ध धर्म आज विश्वमा ५० करोड भन्दा पनि बढि ब्यक्तिहरुले मान्दै आईरहेका छन् । उनै गौतम बुद्धका उपदेशलाई तपाईँ हामीले अनुशरण मात्र गरेपनि जीवनमा ठूला परिवतर्न आउन सक्नेछ । १. संसार दुःखले भरिएको छ, यी दुःखका मुख्यकारण हाम्रा इच्छाहरु हुन्। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःखलाई नाश गर्न सकिन्छ । २. यदि तपाईँको एउटा इच्छा पुरा भयो भने तुरुन्त अर्को...

गौतम बुद्धका ५ अनमोल वचन, तपाईँलाई कति उपयोगी ?

भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए । बुद्धको अहिंसा र करुणाको सिद्धान्तले सम्राट अशोकलाई यतिधेरै आर्कषित गरेको थियो कि उनले यसबाट प्रभावित भई बौद्ध मतलाई स्वीकार गरे युद्धमा रोक लगाएका थिए । बुद्धका अधिकतर उपदेश सामाजिक र सांसारिक समस्यामा केन्द्रित रहेको छ । उनले सैयौं बर्ष पहिले भनेका कुरा वा विचार आज पनि प्रासँगिक रहदै आएको छ । उनका वाणीहरुले व्यक्तिको जीवन सफल र सुखीमय बनाउन मद्दत गर्दछ । बुद्धका अनमोल वचनमार्फत व्यक्तिलाई जागरुक गराउनुका साथै ज्ञानको प्रकाश फैलाउन मद्दत गर्दै आएको छ । गौतम बुद्धका केही अनमोल वचनका साथ दिनको शुरुवात गरे सकारात्मक सोच बढ्दछ । १....

बुद्धका यी वचन जसले अध्याँरो जीवनमा डुब्नबाट तपाइँलाई जोगाउँछ

काठमाडौं– धेरै आफन्त सफल बन्न सुझाव दिन्छन् तर सफलताको सूत्र थोरैले मात्र सिकाउँछन् । तर आफै भने त्याे सूत्र पालना गरिरहेका हुँदैनन् । अनि दुःख पिडा, अशान्ति बाेकेर हिँडिरहेका हुन्छन् । जीवनमा सफलताको लागि इच्छाशक्ति, ज्ञानशक्ति र कर्मशक्तिको सदुपयोग गर्नुपर्छ । शुभ इच्छा र त्यसअनुसार कर्म गर्ने व्यक्तिले नै ज्ञान शक्ति प्राप्त गर्छ । जब निराकार आत्मा, साकार शरीर, इन्द्रिय र मनको साथ मिल्छ, तब शरीरमा शक्तिको सञ्चार हुन्छ । जन्म भएपछि आफ्नो पूर्णशक्तिको विकास गर्नु जीवनको लक्ष्य हो । जीवनमा यस महान् स्वार्थ सिद्धिको लागि परामार्थ सिद्धिको आवश्यकता पर्छ । यही कारण हो कि जीवनको सफलताको लागि सदाचार, उच्च...

‘सबैकुरा पाउने खुसी हुन सक्छ, तर जो सबै छाड्न सक्दछ उ नै सुखी हुन्छ’

एउटा बौद्ध कथा छ, भगवान बुद्धसँग भेट्न एक राजा आए र सोधे— हाम्रो राजकुमार, जसलाई सबैकुराको सुविधा छ, जो ठूलो महलमा रहन्छन, उनीसँग नोकर—चाकरको पूरै फौज छ, उनी खुसी रहँदैनन् । जहिल्यै तनाव र समस्यामा घेरिएका देखिन्छन् । मैले हरेक तरिकाको सुविधा दिएर हेरेँ । उनी प्रशन्न हुँदैनन् । जबकि, तपाईंको ति भिक्षु जो पदयात्रा गर्दछन्, जे प्राप्त हुन्छ त्यहि खान्छन्, बस्नको लागि जुन कुटि भेटिन्छ त्यहि सुत्छन्, उनको अनुहारमा जहिल्यै अत्यन्तै खुसी देखिन्छ । यसको कारण के हो ? @buddhisthimalayan यदि कसैले मुक्ति पाउन र सुखी हुन चाहन्छन् भने मुक्तिको बाटोमा आफैं हिड्नुपर्छ। Khen Rinpochhe Geshe Nyima Tamang #fypシ...