सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता – Janata Live
  • Saturday, April 1, 2023

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

  • जनता लाइभ
  • मङि्सर १३, २०७९

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह ४ बजे सिमरा उडेको बुद्धको एटीआर जहाज सिमरामा अवतरण गर्न सकेन ।

‘पाइलटले ‘इन्डिकेटर’मा समस्या रहेको देखेपछि सिमरामा अवतरण नगरी जहाज काठमाडौं फिर्ता भएको हो।

जहाजमा ७० जना यात्रु चढेका थिए ।

Loading...
Loading...
Loading...