प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी – Janata Live
  • Saturday, April 1, 2023

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

  • जनता लाइभ
  • मङि्सर ०५, २०७९

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ ।

मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।

नाम्डुले १ हजार ४८ मत पाउँदा एमालेका विष्टले ७ सय ४३ मत पाए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका युवा उम्मेदवार गुरुङ एमालेका विष्टभन्दा २५५ मतान्तरले विजयी भएका हुन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...