बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत – Janata Live
  • Saturday, April 1, 2023

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

  • जनता लाइभ
  • मङि्सर ०१, २०७९

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।

सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो।

यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन्। एजेन्सी

Loading...
Loading...
Loading...