सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन् – Janata Live
  • Saturday, April 1, 2023

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

  • जनता लाइभ
  • असोज ३०, २०७९

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो

— Girish Giri (@Birgunj) October 16, 2022

Loading...
Loading...
Loading...