कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३१.४७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.०७ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १२८.१४ रुपैयाँ रहेको छ । बिक्री दर भने १२८.७३ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९९ रुपैयाँ रहँदा बिक्री दर ३५.१५ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २७.९६ रुपैयाँ रहँदा बिक्री दर २८.०९ रुपैयाँ रहेको छ ।
हेर्नुस् आजको विनिमयदर
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...