कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ? – Janata Live
  • Saturday, April 1, 2023

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

  • जनता लाइभ
  • असोज २७, २०७९

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने घटेको छ ।

बुधबार प्रतितोला १ हजार दुई सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...