आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी – Janata Live
  • Friday, December 2, 2022

आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी

  • जनता लाइभ
  • साउन ०३, २०७९

आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी

काठमाडौं– घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।

जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

Loading...
Loading...
Loading...

कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । अल बेयत रंगशालामा आयोजक कतार २-० ले पराजित...

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २०...

सन्दीपलाई बलात्कारको अभियोग लगाउनेसँग दुईवटा जन्मदर्ता भएको वकिलको दाबी!

काठमाडौं– जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ।...