नायिकालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं– कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बौद्ध भिक्षु समेत रहेका मुगुका लामालाई मंगलबार रिहा गरेको हो।
@buddhisthimalayan मिरुना भिक्षु काण्ड दोषी को ? भिक्षु सँग माफी माग्नु पर्छ ,आक्रोशीत भीडले तनावग्रस्त के एल टावर || #BuddhistNews #buddhisthimalayan #fypシ #foryou #share #tibet #bhutan #india #nepal #buddhistmonk #buddhismtiktok #kltower ♬ original sound – Buddhist Himalayan
आफूमाथि दुर्व्यवहार भएको भन्दै मिरुनाले प्रहरीमा उजुरी दिएपछि सोमबार उनी पक्राउ परेका थिए। प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार कार्यालयले ३ हजार धराैटीमा रिहा गर्न आदेश दिएको हो।
लामाले काठमाडौं सुन्धारास्थित सिभिल मलको कफी सपमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मगरले प्रहरीमा उजुरी दिएकी थिइन्।
@buddhisthimalayan कबड्डी–४’ की नायिकाविरुद्ध किन भयो प्रदर्शन ?#kltower #chabahil #chuchchhepati #foryou #fypシ ♬ original sound – Buddhist Himalayan
‘कवड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी
काठमाडौं– ‘कबड्डी ४’ फिल्मले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार...
कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा
काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी...
रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण
रसुवा– रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७...