‘भाइरल’ रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोसाक दिने पनि पक्राउ – Janata Live
  • Saturday, May 21, 2022

‘भाइरल’ रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोसाक दिने पनि पक्राउ

  • जनता लाइभ
  • बैशाख २२, २०७९

‘भाइरल’ रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोसाक दिने पनि पक्राउ

कपिलवस्तु– प्रहरीले नियन्त्रणमा लिएका ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको जानकारी दिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । ‘दुई जनाले सल्लाह गरेरै भिडियो बनाएको देखियो । म्यादी प्रहरी रहेका पुरनले नवराजलाई ड्रेस उपलब्ध गराएर उक्त भिडियो बनाएका रहेछन्,’ उनले भने ।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनी म्यादी नै नभएको खुलेको हो । सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ ।

Loading...
Loading...
Loading...

महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी...

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौँ– काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई...

चीनमा फेरि बढ्दै कोरोना संक्रमित

बेइजिङ– चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ। यहाँका...

यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूची)

काठमाडौं– सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको...

७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं– १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित...

स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं– स्थानीय तहको आगामी निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको व्यवस्था गरिएको छ। स्थानीय तहको निर्वाचन २०७९...

प्रकाश सपुतको गीतबारे प्रचण्डले भने, ‘आवेगमा आएर धेरै विरोध गर्नुपर्छ जस्तो लाग्दैन’

कैलाली– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकाश सपुतले भर्खरै सार्वजनिक गरेको ‘पीर’ गीतबाट कोही पनि उत्तेजित...