बाइडेनमाथि रुसले लगायो प्रतिबन्ध – Janata Live
  • Saturday, May 21, 2022

बाइडेनमाथि रुसले लगायो प्रतिबन्ध

  • जनता लाइभ
  • चैत ०४, २०७८

बाइडेनमाथि रुसले लगायो प्रतिबन्ध

काठमाडौं– रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । रुसको विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको छ ।

यो प्रतिबन्ध अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड औस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन र सीआईए प्रमुख विलियम बर्न्समाथि पनि लागू हुनेछ । रुसी विदेश मन्त्रालयले यो प्रतिबन्ध अन्य मानिसहरु पनि प्रभावित हुने बताएको छ ।

रुसले युक्रेनमा सैन्य आक्रमण शुरु गरेसँगै पश्चिमा मुलुकले रुसलाई प्रतिबन्ध लगाएका छन् । साथै रुसी कम्पनी तथा धेरै रुसी नागरिकविरुद्ध पनि पश्चिमा मुलुकले प्रतिबन्ध घोषणा गरेका छन् । प्रतिक्रियास्वरुप रुसले पनि अमेरिकी अधिकारीलाई प्रतिबन्ध लगाएको हो ।

Loading...
Loading...
Loading...

महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा तेल र ग्यासमा प्रतिबन्ध घोषणा

बीबीसी– युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी...

युक्रेनी सेनाको आक्रमणमा मारिए कमाण्ड सम्हालिरहेका रुसी मेजर जनरल

काठमाडौं– युक्रेनले राजधानी किभबाट करिब ४८ किलोमिटर पर रुसी सेनाको कमाण्ड सम्हालिरहेका मेजर जनरल आन्द्रेई सुखोवत्स्कीको गोली हानी हत्या गरिदिएका...