बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् – Janata Live
  • Sunday, August 14, 2022

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

  • जनता लाइभ
  • चैत ०२, २०७८

बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

बृष राशि : ई ऊ ए ओ बा बि बु बे बो: समय मध्यम प्रकृतिको छ। खानपानमा विचार पुर्याउनु पर्ने देखिन्छ अनुसरण गर्ने छन् । आर्थिक पाटोमा पनि छलाङ्ग मार्ने देखिन्छ । सामाजिक क्षेत्रमा पनि हजुरको ख्याति बढ्ने छ ।

मिथुन राशि का की कु घ ङ छ के को हा: आजको दिन सफल छ। समय हजुरको पक्षमा छ । हनुमानको प्रार्थना यहाका लागि राम्रो हुनेछ। आर्थिक क्षेत्रमा पनि परिवर्तनको योग छ । लामो समयको प्रतीक्षा समाप्त हुने देखिन्छ ।

कर्कट राशि : हि हु हे हो डा डी डु डे डो: ज तपाईंको दिन राम्रो देखिँन्छ । हरेक विषयले मन प्रफुल्ल बनाउने छ । आफ्नो व्यवहारले अरूलाई प्रभावित पार्नु हुनेछ । आर्थिक पक्ष सुधार भएर जाने देखिन्छ । अध्ययन आध्यापन पनि राम्रो देखिन्छ ।

सिंह राशि मा मि मु मे मो टा टि टु टे: समय अनुकुल छ । सर्वत्र ख्याती प्राप्तिको योग छ। आर्थिक, सामाजिक राजनैतिक क्षेत्रमा ठुलो फड्को मार्ने देखिन्छ। वैदेशिक रोजगारीको योग बन्ने देखिन्छ। भगवान शिवको आराधना उपयुक्त देखिन्छ ।

कन्या राशि टो पा पी पू ष ड ठ पे पो: समय उत्तम रहेको छ । आफूप्रति रहेका नकारात्मक सोचाइलाई हटाउन सफल हुने देखिन्छ। आर्थिक अनि व्यापारिक क्षेत्रमा मन फुकाएर लगानी गर्न सक्नु हुने छ ।

तुला राशि रा री रू रे रो ता ति तु ते: आज तपाईंको दिन मध्यम अवस्थाको छ । अध्ययन आध्यापन र व्यापारिक मार्ग सफल रहे पनि सामाजिक सम्बन्धमा भने केहि असहज उत्पन्न गर्न सक्ने देखिन्छ ।

वृश्चिक राशि तो ना नि नु ने नो या यी यू: तपाइको आजको दिन मध्यम प्रकृतिको रहेको छ |कार्यमा सफल हुन धेरै श्रम गर्नु पर्ने देखिन्छ । आर्थिक मार्ग सफल छ। विद्यार्थी वर्ग सचेत भएर अध्ययन कार्यमा लाग्नु पर्ने देखिन्छ । सबैको माया प्राप्त गर्ने योग देखिन्छ ।

धनु राशि ये यो भा भी भू ध फा ढा भे: तपाईको आजको दिन सफल छ । लामो समय बन्न नसकेका काम बन्ने देखिन्छ । जमघटको योग छ । पूर्वको यात्रा सफल छ । अध्ययन क्षेत्र पनि सफल छ। तर स्वास्थमा भने ख्याल पुर्याउनु पर्ने देखिन्छ ।

मकर राशि भो जा जी खि खु खे खो गा गी: तपाइको आजको दिन अत्यन्त शुभ रहनेछ । आध्यात्मिक सामाजिक, आर्थिक क्षेत्र सफल देखिन्छ । सन्तानबाट पनि खुसी प्राप्त हुने देखिन्छ। जमघट अनि रमाइलो पलमा सरिक हुने देखिन्छ । आर्थिक पाटो मध्यम छ। सर्वपक्षीय उन्नतिको योग छ ।

कुम्भ राशि गु गे गो सा सी सु से सो दा: तपाईको आजको दिन मध्यम रहनेछ । स्वास्थ्यमा बाधा उत्पन्न आउने देखिन्छ । आफ्नो ख्याति सर्वत्र फैलिन्छ । अध्ययन र आर्थिक पाटो केहि खराब भएर जाने योग छ । पूर्व दिशाको यात्रा उपयुक्त हुने देखिन्छ ।

मीन राशि दि दू थ झ ञ दे दो चा ची : आजको दिन मध्यम प्रकृतिको दिन हो। आफ्नो बोलीलाई संयमित राख्नु उपयुक्त हुन्छ| आर्थिक पाटोमा सचेत भएर लगानी गर्दा राम्रो हुने छ। हनुमान चालिसा स्तोत्र पाठपरायण गर्नाले दिन शुभ भएर जाने देखिन्छ । बुधाय नम:

Loading...
Loading...
Loading...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २४ गते मंगलबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मनमा शान्ति...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २३ गते सोमबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा निराशा र शरीरमा...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ ।...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा...