बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ? – Janata Live
  • Sunday, June 26, 2022

बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?

  • जनता लाइभ
  • पुष २९, २०७८

बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं– साताको पाँचौ दिन आज (बिहीबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य मंगलबार प्रतितोला रु ९१ हजार ५ सय तोकिएको थियो । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading...
Loading...
Loading...

रिभर फल्स पावरको खुल्यो आइपिओ

काठमाडौं– रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आजबाट आइपिओ जारी गरेको छ। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी...

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ– सुनको मूल्य यो साता ‌ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच...

अब सहकारीकाे पनि एटीएम कार्ड

काठमाडौं– सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको...