राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका – Janata Live
  • Saturday, May 21, 2022

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका

  • जनता लाइभ
  • पुष १८, २०७८

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका

काठमाडौं– आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ । यसका लागि आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख सहभागी हुने चुनावमा मतदाताको कूल संख्या २ हजार २५ रहेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कणर्ालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता छन् । मतदाताको अन्तिम नामावली भने सोमबार सार्वजनिक गरिनेछ ।

प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय मंगलबारलाई तोकिएको छ । समयावधि सकिएर राष्ट्रिय सभाका १९ जना सदस्य बिदा हुने भएकाले ती स्थान परिपूर्ति गर्न माघ १२ गते चुनाव गर्न लागिएको हो । यसमा सत्ता गठबन्धनका दलले मिलेर चुनाव लड्ने तयारी गरेका छन् ।

Loading...
Loading...
Loading...

महामारी परास्त गर्न चीनको ‘शून्य कोभिड’ रणनीति दिगो भएनः डब्लूएचओ

बेइजिङ– महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि...

कामीरिता शेर्पाको अर्को कीर्तिमान : २६ औं पटक सगरमाथा शिखरमा

काठमाडौं– आरोही कामीरिता शेर्पा २६ औं पटक सगरमाथा आरोहण गर्न सफल भएका छन् । २६ औं पटक सगरमाथा चढ्ने उनी...

गोली र सालकको खपटासहित पक्राउ

काठमाडौँ– काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई...

ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्दै

कञ्चनपुर– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बिहिबार) सुदूरपश्चिम आउँदै छन् । यहि बैसाख ३० गते...

‘भाइरल’ रेग्मी ‘म्यादी प्रहरी’ नभएको खुलासा, पोसाक दिने पनि पक्राउ

कपिलवस्तु– प्रहरीले नियन्त्रणमा लिएका ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको...

चीनमा फेरि बढ्दै कोरोना संक्रमित

बेइजिङ– चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ। यहाँका...

बागी उम्मेद्वारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने कांग्रेसको चेतावनी

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने उर्दी जारी...

यी १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूची)

काठमाडौं– सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गरेको...