ट्रकले ठक्कर दिएपछि उठ्दै गरेकी महिलालाई ब्याक गरेर ‘किचियो’ – Janata Live
  • Thursday, January 27, 2022

ट्रकले ठक्कर दिएपछि उठ्दै गरेकी महिलालाई ब्याक गरेर ‘किचियो’

  • जनता लाइभ
  • पुष १२, २०७८

ट्रकले ठक्कर दिएपछि उठ्दै गरेकी महिलालाई ब्याक गरेर ‘किचियो’

सुनसरी– सुनसरीको इटहरी धरान सडकखण्डमा ट्रक ब्याक गरेर एक महिलालाई किचिएको छ । इटहरीबाट धरान जाँदै गरेको ट्रकले ठक्कर दिएकी महिलालाई उठ्दै गर्दा ब्याक गरेर किचिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्करबाट घाइते भएकी पैदल यात्री महिलालाई पुनः ट्रक पछाडि सारेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी सीता खड्काका अनुसार मृतकले उठ्न खोज्दा ट्रक पछाडि सरेको थियो । केही अगाडि पुगिसकेको समयमा ‘ट्रक ब्याक गरेर’ टाउकोमाथि पछाडिको चक्का चढाएको प्रत्यक्ष देखेको उनले बताइन् ।

कुखुरालाई चारो लिएर घर फर्किदै गरेकी इटहरी-४ की ६२ वर्षीया देवी खड्कालाई प्र. १-०-२०० ख ८६५२ नम्बरको ट्रकले ठक्कर दिएको हो । उता प्रहरीले भने उपचारका क्रममा मृत्यु भएको बताएको छ । प्रहरीका अनुसार ट्रक चालक पेम्बा शेर्पा प्रहरी नियन्त्रणमा छन् । हाल स्थानीयले धरान इटहरी सडक खण्ड अवरुद्ध गरेका छन् ।

Loading...
Loading...
Loading...

भिडियो कलमा संवदेनशील अङ्ग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे

काठमाडौं– फेसबुकबाट साथी बनाई बालिका बलात्कार गरेको आरोपमा काठमाडौंमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका...

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५...

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...

झाँक्रीको आश्रममा किशोरीको मृत्यु, त्रिशुलले घोची-घोची हत्या गरिएको परिवारको आरोप

काठमाडौं– उपचारका लागि झाँक्री (माता) को घरमा लगिएकी भक्तपुर बोडेकी एक १४ वर्षीया बालिकाको शंकास्पद रुपमा मृत्यु भएको छ ।...

बौद्धमा कोठाभित्रै युवक-युवती मृत भेटिए

काठमाडौं– काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक-युवती कोठामै मृत फेला भेटिएका छन् । महानगरीय प्रहरी...

यातायात कार्यालय सानो भर्‍याङबाट पक्राउ गरेका ११ जनाविरुद्ध सार्वजनिक मुद्दा

काठमाडौं– काठमाडौंस्थित यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट बिचौलियाको आरोपमा पक्राउ परेका ११ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा दर्ता गरेको...

दोलखाको श्यामा केन्द्रविन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं– दोलखाको श्यामा केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे...