भाइरल बन्यो चार कान भएको यो बिरालो, हेर्नुस् फोटो र भिडियो…

रुसमा चारवटा कान भएको एउटा बिरालो जन्मिएको छ। जुन अहिले विश्वभर भाइरल बनिरहेको छ।
मिडास नाम दिइएको उक्त बिरालो चार महिना अगाडि जन्मिएको हो। उक्त बिरालोका मालिकले सो बिरोलोको इन्स्टाग्राम खोलेको छन्।
सो इ्रन्स्टाग्राममा १ लाखभन्दा बढी फलोवर्स छन्। त्यहाँ मिडासको गतिविधिको भिडिओ र तस्बिरहरु मात्र राखिन्छन्।
मानिसहरु चार कान भएको बिरालो देखेर आकर्षित भएका हुन्।
जिनिटिक म्युटेसनका कारण बिरालोमा चारवटा कान भएको वैज्ञानिकहरुको भनाइ छ।
भिडियो
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
काठमाडौं– युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी...