शशांकलाई समेत समेट्दै देउवाले बनाए उम्मेद्वारको नयाँ सूची – Janata Live
  • Thursday, January 27, 2022

शशांकलाई समेत समेट्दै देउवाले बनाए उम्मेद्वारको नयाँ सूची

  • जनता लाइभ
  • मङि्सर २७, २०७८

शशांकलाई समेत समेट्दै देउवाले बनाए उम्मेद्वारको नयाँ सूची

काठमाडौं– नेपाली कांग्रेसको आउँदो कार्यकाल पनि नेतृत्वका लागि सभापति पदमा प्रतिस्पर्धारत प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्यानलमा शशांक कोइरालालाई पनि समेट्दै उम्मेदवारहरूको नयाँ सूची बनाएका छन् ।

यसअघि संस्थापनइतर समूहबाट आफै सभापतिको उम्मेदवार रहेका शशांक साझा उम्मेदवार तय गर्नका लागि पछि हटेका थिए । तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट रहेको जनाइएको छ ।

शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गएका थिएनन् । शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि उनी आएका थिएनन् । यद्यपि शशांकको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ । शशांक आफै भने कुनै पनि प्यानलमा खुलेका छैनन् ।

Loading...
Loading...
Loading...

उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख...

इजरायलमा नेपाली श्रमिक पठाउन शुरु, माघ ५ गते १२५ जना जाँदै

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन शुरु हुने भएको छ । आउँदो माघ ५ गते पहिलो पटक १२५...

उपत्यकाका ‘सिडिओ’ को संयुक्त बैठक बस्दै : बढ्दो कोरोना संक्रमण नियन्त्रणबारे छलफल

काठमाडौं– कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...

देशभर फैलिंदै पश्चिमी वायुको प्रभाव, बर्षा र हिमपातको सम्भावना

काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव फैलिंदै गएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) विहान...

निर्मला हत्या प्रकरण : पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षण

कञ्चनपुर– निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले साढे तीन वर्षपछि एक भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि...

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी तीब्र, यस्तो छ कार्यतालिका

काठमाडौं– आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ । यसका लागि आयोगले...

कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन् । निर्वाचन समितिले...

बौद्धमा वातावरणमैत्री खादा र लुङ्दार

काठमाडौँ — बौद्धनाथ स्तुपमा शनिबार पुराना लुङ्दार र दर्जुहरू हटाइए । वातावरणमैत्री फराइयो । यसको अगुवाइ गरिन् आङ डोल्मा शेर्पाले । बौद्ध धर्मालम्बीहरूले...