धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय – Janata Live
  • Thursday, January 27, 2022

धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय

  • जनता लाइभ
  • मङि्सर १५, २०७८

धर्म परिवर्तन गराएको अभियोगमा पास्चरलाई दुई वर्ष कैद सजाय

धर्म परिवर्तन गराएको अभियोगमा डोल्पा जिल्ला अदालतले एक पास्चरलाई दुई वर्ष कैद सजाय सुनाएको छ।

मंगलबार न्यायाधीश केशवराज चपाईको एकल इजलासले केशवराज आचार्यलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको हो।

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको अदालतका वैतनिक वकिल घनश्याम उपाध्यायले जानकारी दिए।

‘दुई वर्ष कैद र २० हजार जरिवाना सुनाएको छ तर यो अन्तिम निर्णय होइन। पुनरावेदन हुनसक्छ,’ उपाध्यायले भने।

पाश्चर आचार्य गत वर्ष चैत ११ गते पोखराबाट पक्राउ परेका थिए। उनले आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए।

उनले यशुले कोरोना भाइरस निको पारिदिने भन्दै अफवाह फैलाएका थिए। उनले सो भिडिओ सामाजिक सञ्जालमा समेत हालेका थिए। उनीविरूद्ध उक्त मुद्दा कास्की जिल्ला अदालतमा पनि विचाराधीन अवस्थामा छ।

Loading...
Loading...
Loading...

भिडियो कलमा संवदेनशील अङ्ग देखाउन लगाए, पछि त्यसैलाई हतियार बनाएर ‘बलात्कार’ गरे

काठमाडौं– फेसबुकबाट साथी बनाई बालिका बलात्कार गरेको आरोपमा काठमाडौंमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरका...

ट्रकले ठक्कर दिएपछि उठ्दै गरेकी महिलालाई ब्याक गरेर ‘किचियो’

सुनसरी– सुनसरीको इटहरी धरान सडकखण्डमा ट्रक ब्याक गरेर एक महिलालाई किचिएको छ । इटहरीबाट धरान जाँदै गरेको ट्रकले ठक्कर दिएकी...

१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

काठमाडौं– लिच्छवीकालमा हालको पाटन दरबार क्षेत्रमा बौद्ध विहार रहेको मानिन्छ । मल्लकालमा विहार विस्थापित गरी दरबार बनाइएको विश्वास छ ।...

शवसम्म पुर्‍याउने नै अभियुक्त

मोरङ– मोरङको रंगेली नगरपालिका-२ की २१ महिने निशा उराउको शव खाल्डोमा पुरिएको अवस्थामा पाइएको थियो। मंसिर २६ गते हराएकी बालिका...

नेपालबाट चोरी भएको ६ सय वर्ष पुरानो बुद्ध मूर्ति अमेरिकामा फेला

झण्डै ४० वर्ष पहिले नेपालबाट चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकाको एक गैरसकारी कला–संस्कृतिसम्बन्धी संग्रहमा फेला परेको छ । कम्तीमा...

बौद्ध दर्शन र बुद्धका उपदेशलाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन्। लुम्बिनी बौद्ध...

भूपेन्द्र बडुवाल हत्या प्रकरण : १२ जना पक्राउ, २१ लाई जन्म कैदको माग

कैलाली– कैलालीको लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।...

“गिभिना टिकटकबाटै बनिन् स्टारः २४ वर्षकै उमेरमा मच्चाइन् देश विदेशमा, धमका”

काठमाडौं– सामाजिक संजाल टिकटकबाट छुट्टै किसमको भिडियो पोस्ट गरेर एकजना नेपालकी छोरी यतिबेला चर्चामा छिन।टिकटक बाटै चर्चामा आउन सफल उनी...