सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ – Janata Live
  • Saturday, May 21, 2022

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

  • जनता लाइभ
  • कार्तिक २८, २०७८

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ६७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ११० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Loading...
Loading...
Loading...

रिभर फल्स पावरको खुल्यो आइपिओ

काठमाडौं– रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आजबाट आइपिओ जारी गरेको छ। कम्पनीले २७ लाख ३० हजार कित्ता सेयर जारी...

ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ– सुनको मूल्य यो साता ‌ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच...

अब सहकारीकाे पनि एटीएम कार्ड

काठमाडौं– सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको...

आजदेखि राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित...

जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउँदैछन् ?

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२...

जाल्पा सामुदायिक लघुवित्तको आइपिओ खुला, कसरी दिने आवेदन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। संस्थाले ५ करोड २२...

दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा...

बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं– साताको पाँचौ दिन आज (बिहीबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको...