प्रभु बैंकको शेयर कारोबार रोक्काः नेप्सेले सोध्यो स्पष्टीकरण – Janata Live
  • Thursday, January 27, 2022

प्रभु बैंकको शेयर कारोबार रोक्काः नेप्सेले सोध्यो स्पष्टीकरण

  • जनता लाइभ
  • कार्तिक २५, २०७८

प्रभु बैंकको शेयर कारोबार रोक्काः नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ। बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो।

बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६ (१) ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ।

बैंकको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। रासस

Loading...
Loading...
Loading...

दुई रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा, दृष्टिविहीनले समेत पहिचान गर्न सक्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा...

बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं– साताको पाँचौ दिन आज (बिहीबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको...

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल...

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं– नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु ४०० ले उकालो लागेर रु ९४ हजार ४०० कायम भएको...

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

काठमाडौं– साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन...

न्यादी हाइड्रोको आइपीयो बाँडफाँड शुक्रबार हुने

काठमाडौँ– न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार...

शेयर बजारमा हरियाली, साढे ४ अर्बको कारोबार

काठमाडौं– शेयर बजारमा लगातार दोस्रो दिन पनि हरियाली छाएको छ । मंगलबार ४१ अङ्कले बढेको नेप्से नप्से आज बुधबार पनि...

मध्यभोटेकोशीको ९० लाख कित्ता आइपिओ आजदेखि खुल्यो, कति दिने आवेदन?

मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गरेको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार असोज २५ गतेसम्म...