मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो – Janata Live
  • Wednesday, December 1, 2021

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो

  • जनता लाइभ
  • असोज २८, २०७८

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो

काठमाडौं– अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा जेनेट पियरले पोस्ट गरेकी थिइन् ।

यसपछि विज्ञहरुले यो ‘सीप्सहेड’ प्रजाति भएको पहिचान गरेका छन् । यसको मुख भेडाको जस्तै भएकाले यसलाई सिप्सहेडको नाम दिइएको छ ।

ह्यासट्यागसहित पोस्ट गरिएको यसको तस्बिरबारे सामाजिक सञ्जालमा अधिक चर्चा चलेको छ । कति प्रयोगकर्ताले सो माछाको दाँत आफ्नो भन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले यसलाई कार्टुनको पात्र असली हुनेसँग पनि जोडेका छन् । बीबीसी

Loading...
Loading...
Loading...

पैसाको बचतगर्न र खर्च कमगर्न सधै सम्झिनु यी सुत्र

भनिन्छ पैसा कमाउनु मात्र ठुलो कुरा होइन बचत गर्न जान्नु पनि ठुलो कुरा हो अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई...

ब्राजिलका एक मोडलले गरे एकसाथ नौं युवतीसँग विवाह

काठमाडौं– ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यहाँ एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह...

विश्वकै सबैभन्दा लामो नाक भएका मान्छे, उनको नाक अझै बढिरहेको छ!

टर्कीका ७१ वर्षका मेहमेट ओजयूरेक विश्वकै सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति हुन्। उनको नाक ३.५ इन्चको छ र अझै...

संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान...

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको...

१७ वर्षका किशोर भगाएर लैजाने १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार

भारतमा एक १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार भएकी छिन्। तामिलनाडुका १७ वर्षका किशोरसँग भागेर विवाह गर्न चाहने किशोरीले...

प्रेमिका पढ्नमा कमजोर थिइन्, महिलाको भेषमा प्रेमी परीक्षा दिन गएपछि…

प्रेमिका पढ्नमा कमजोर भएपछि एक युवकले प्रेमिकालाई परीक्षामा पास गर्न मद्दत गर्ने उद्देश्यले महिलाको भेषमा परीक्षा दिन पुगेका छन्। यो...