रामचन्द्र पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ देउवाको क्याबिनेटमा मन्त्री – Janata Live
  • Wednesday, December 1, 2021

रामचन्द्र पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ देउवाको क्याबिनेटमा मन्त्री

  • जनता लाइभ
  • असोज २३, २०७८

रामचन्द्र पौडेललाई पराजित गर्ने किसान श्रेष्ठ देउवाको क्याबिनेटमा मन्त्री

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले कांग्रेसकै सभापति शेरबहादुर देउवाको क्याबिनेटमा श्रम तथा रोजगार मन्त्री बनेका छन् ।

तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेवार बनेका श्रेष्ठले पौडेललाई पराजित गरेका थिए । तनहुँ १ बाट कांग्रेसका शीर्ष नेतालाई पराजित गरेर आएपनि एमालेले उनलाई मन्त्री बनाउने चर्चा थियो । तर उनी एमालेको मन्त्री बन्न सकेनन् ।

२०७४ सालको निर्वाचनमा पौडेललाई श्रेष्ठले ६८१४ मतान्तरले पराजित गरेका थिए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका थिए भने पौडेलले २७ हजार ६ सय ७५ मत पाएका थिए ।

नेकपा र एमालेभित्र विवाद निर्णायक चरणमा रहँदा श्रेष्ठ एमाले अध्यक्ष केपी ओली निकट थिए । पहिलो र दोस्रो पटक संसद् विघटन हुँदा पनि ओलीलाई उनीहरूले साथ दिँदै आएका थिए । दोस्रोपटक संसद् पुन: स्थापना भएसँगै दुवैले ओलीको साथ छाडेका हुन् ।

Loading...
Loading...
Loading...

यसपटक जित्नेगरी उठ्छुः सांसद लामा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आशन्न १४ औं महाधिवेशनका लागि उनले गत साता...

थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

काठमाडौं– नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत प्राप्त हुने ६०...

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जिपछिरिङको घोषणा

काठमाडौं– कांग्रेस नेता जिपछिरिङ लामाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा बुधबार पत्रकार सम्मेलनको आयोजना...

कोभिडः युरोपमा थप सात लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

सन् २०२२ को मार्चसम्म युरोपमा थप सात लाख मानिसको कोभिड-१९ का कारण मृत्यु हुनसक्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षीय...

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली...

३८५ मा कोरोना संक्रमण, २५८ जना निको, चारको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९,९२१ पीसीआर र २,७७६...

घर जग्गाको मूल्यवृद्धिमा ह्रास

काठमाडौं– पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घर जग्गाको मूल्य त बढेको नै छ, तर...