गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो) – Janata Live
  • Wednesday, December 1, 2021

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

  • जनता लाइभ
  • असोज ०८, २०७८

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

काठमाडौं– गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।

त्यो भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो । क्याप्टेन थापाले भिडियोको क्याम्पसनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’

हेर्नुहोस्, भिडियो

Loading...
Loading...
Loading...

मुन्द्रेको कमिडी क्लबको स्थानमा अब नयाँ कार्यक्रम ‘फुलन्दे स्पेसल’

मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमिडी क्लब’ कार्यक्रम निर्माणको घोषणा गरेको छ।...

तीन स्टार एउटै भिडियोमा, चार देशमा ‘ट्रेन्डिङ’ (भिडियोसहित)

काठमाडौं– राजेश पायल राई, दयाहाङ राई र विल्सनविक्रम राई फरक–फरक विधाका सर्बाधिक लोकप्रिय कलाकारहरु हुन् । आ–आफ्नो विधामा यी तिनै...

गायिका इन्दिरा जोशीका हुनेवाला श्रीमान् शरद केडिया को हुन?

काठमाडौं– गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्।...

बोल्ड अवतारमा नोरा फतेही, नृत्यसँगै गेटअपको पनि उत्तिकै चर्चा

क्यानडाकी नोरा फतेही बलिउडमा निकै जमेकी छिन्। हरेक नयाँ चलचित्रमा उनको आइटम डान्स चर्चाको विषय बन्ने गरेको छ। नृत्यकलासँगै उनको...

कलाकार निशा घिमिरेको निधन

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु...