अमेरिकी बालबालिकाहरुमा बढ्न थाल्यो कोरोना संक्रमण, अस्पताल भर्ना गरिँदै – Janata Live
  • Wednesday, December 1, 2021

अमेरिकी बालबालिकाहरुमा बढ्न थाल्यो कोरोना संक्रमण, अस्पताल भर्ना गरिँदै

  • जनता लाइभ
  • भदौ २६, २०७८

अमेरिकी बालबालिकाहरुमा बढ्न थाल्यो कोरोना संक्रमण, अस्पताल भर्ना गरिँदै

अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन्।

अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ।

अमेरिकामा देशभरी नै डेल्टा भेरिएन्ट फैलिएको छ। चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रकोसुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन्।

अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ।

यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरुले बताएका छन्।

अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन्।

कोरोनाभाइरसका कारण मृत्यु भएका बालबालिकाहरुको सङ्ख्यामा पनि बुद्धि हुदै गएको पाइएको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ। एजेन्सी

Loading...
Loading...
Loading...

अमेरिकामा दुई दम्पतीले एक अर्काको बच्चा जन्माएपछि…

काठमाडौं– अमेरिकाको क्यालिफोर्नियाका दुई दम्पत्तीले ‘आइभीएफ’ प्रविधिमार्फत् एकअर्काको बच्चा जन्माएको पाइएको छ । फर्टिलिटी (प्रजनन) क्लिनिकमा ‘मिक्स–अप’ (गोलमाल) भएपछि उनीहरूले...

नोबेल शान्ति पुरस्कार विजेता मलालाले कसिन् लगनगाँठो

काठमाडौं– नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाईले विवाह गरेकी छन् । २४ वर्षीया मलालाले मंगलबार ट्विटरमार्फत विवाह गरेको जानकारी दिएकी...

जो बाइडेनलाई बचाएका यी सपरिवार छाडे अफगानस्तिान

काबुल– कुनै बेला अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई बचाउने अफगान दोभासे अमन खलिलीले परिवारसहित अफगानिस्तान छाडेका छन् । सन् २००८ को...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी

एजेन्सी- अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था...

निर्घात कुटपिटपछि तालिबानले पत्रकारलाई भन्यो– तेरो टाउको काटिएन, भाग्यमानी रैछस्

काबुल– तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ । उनीहरूलाई...

तालिबानले बन्दुक ताक्दा पनि आँखामा आँखा जुधाएर बसिन् यी साहसी अफगान महिला

काबुल– अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तीन हप्तापछि तालिबानले मंगलबार साँझ आफ्नो नेतृत्वमा सरकार घोषणा गर्दै थियो । त्यही बेला...

टाउकोको मूल्य ५९ करोड तोकिएका ‘आतंककारी’ बने अफगानिस्तानको गृहमन्त्री

काबुल– २० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तान छाडे । २० वर्षपछि नै दोस्रो पटक तालिबानले अफगानिस्तानमा मंगलबार साँझ औपचारिक रूपमा आफ्नो...

पन्जसिर पनि तालिबानको कब्जामा, राज्यपाल कार्यालयमा फहरायो आफ्नो झण्डा

काबुल– अन्ततः तालिबानसँग अफगानिस्तानको पन्जसिर प्रान्त पनि पराजित भएको छ । त्यहाँ तालिबानविरुद्ध युद्धरत रेजिस्टेन्स फोर्सका सेनाले हार खाएका हुन्...