समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर) – Janata Live
  • Thursday, January 27, 2022

समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर)

  • जनता लाइभ
  • भदौ ०९, २०७८

समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर)

इण्डोनेशिया संसारकै सबैभन्दा धेरै इस्लाम धर्मावलम्बी बसोबास गर्ने मुलुक हो । तरपनि यहाँ हिन्दू तथा बौद्ध संस्कृतिको गहिरो छाप छ ।

इण्डोनेशियाको बाली टापुमा भने बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोबास छ । बाली टापुको तटपारी समुद्रमुनि एउटा मन्दिर छ, जहाँ भगवान् शिव र गौतम बुद्धको मुर्ति छन् ।

समुद्र सतहबाट ९० फिट मुनि रहेको यो मन्दिरमा भगवान् विष्णुको मुर्ति पनि छ । यस मन्दिरमा धर्मावलम्वीसँगै ठूलो संख्यामा पर्यटकले भ्रमण गर्ने गरेका छन् ।

यो मन्दिर ५ हजार वर्ष अघि जमिनमा निर्माण गरिएको हुनसक्ने र समुद्रको सतह बढ्दै गएपनि त्यो पानीमुनि डुबेको हुनसक्ने बताइन्छ । यो मन्दिरमा पर्यटकहरु स्कूबा डाइभ गरेर पुग्ने गरेका छन् । समुद्रमुनि रहेको मन्दिरमा यस्ता मूर्तिहरु छन्-

Loading...
Loading...
Loading...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना...

बुधबार चम्किँदैछ यी ३ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र...

आज सोमबार, राम्रो छ यी ६ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मिष्टान्न भोजनको अवसर मिल्नेछ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ ।...

बुधबार चम्किँदैछ यी ३ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।...

आज सोमबार, राम्रो छ यी ४ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक...