समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु (फोटो फिचर)

इण्डोनेशिया संसारकै सबैभन्दा धेरै इस्लाम धर्मावलम्बी बसोबास गर्ने मुलुक हो । तरपनि यहाँ हिन्दू तथा बौद्ध संस्कृतिको गहिरो छाप छ ।
इण्डोनेशियाको बाली टापुमा भने बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोबास छ । बाली टापुको तटपारी समुद्रमुनि एउटा मन्दिर छ, जहाँ भगवान् शिव र गौतम बुद्धको मुर्ति छन् ।
समुद्र सतहबाट ९० फिट मुनि रहेको यो मन्दिरमा भगवान् विष्णुको मुर्ति पनि छ । यस मन्दिरमा धर्मावलम्वीसँगै ठूलो संख्यामा पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
यो मन्दिर ५ हजार वर्ष अघि जमिनमा निर्माण गरिएको हुनसक्ने र समुद्रको सतह बढ्दै गएपनि त्यो पानीमुनि डुबेको हुनसक्ने बताइन्छ । यो मन्दिरमा पर्यटकहरु स्कूबा डाइभ गरेर पुग्ने गरेका छन् । समुद्रमुनि रहेको मन्दिरमा यस्ता मूर्तिहरु छन्-
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...