संसारकै सबैभन्दा सानो पुन्टे गाई (भिडियाेसहित) – Janata Live
  • Wednesday, December 1, 2021

संसारकै सबैभन्दा सानो पुन्टे गाई (भिडियाेसहित)

  • जनता लाइभ
  • असार २७, २०७८

संसारकै सबैभन्दा सानो पुन्टे गाई (भिडियाेसहित)

संसारकै सबैभन्दा सानो पुन्टे गाई, सामाजिक सञ्चालनमा चर्चित बन्दै, देख्नेहरु हेरेको हेर्यै भए (भिडियाेमा हेर्नुस्) ।

एउटा अनौठो पुड्के गाई सामाजिक संजालमा भाइरल बनेको छ जुन खबर हो बंगलादेशको ।

अन्तराष्ट्रिय मिडियाका अनुसार बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ ।

२८ केजी तौल रहेको उक्त गाईको लम्बाई २१ सेन्टिमिटरको रहेको छ । रानी नाम गरेको उक्त गाई २३ महिनाको रहेको छ । फार्म संचालन हसन हाउलाडरका अनुसार उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वल्ड रेकर्डका लागि दर्ता गर्ने तयार थालिएको छ ।

फार्म संचालकले रानीलाई अन्य गाईहरुको बथानबाट छुट्टै राखेर रेखदेख गर्ने गरेका छन् । अन्य गाईको तुलनामा केही फरक रहेको उक्त गाई बाहिर हिड्न डुल्न मनपराउने स्वभावको रहेको छ । उसलाई लामो बाटो हिँड्न पनि समस्या देखिएको फार्म संचालन हसन हाउलाडरले बताए ।

उक्त अनौठो गाईलाई हेर्नका लागि अहिलेसम्म १५ सय बढी मानिसहरु फार्ममा पुगेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

हेर्नुहाेस् भिडियाेमा:-

Loading...
Loading...
Loading...

पैसाको बचतगर्न र खर्च कमगर्न सधै सम्झिनु यी सुत्र

भनिन्छ पैसा कमाउनु मात्र ठुलो कुरा होइन बचत गर्न जान्नु पनि ठुलो कुरा हो अहिले मानिसहरुको मुख्य समस्या भनेको रोजगारी,कमाई...

ब्राजिलका एक मोडलले गरे एकसाथ नौं युवतीसँग विवाह

काठमाडौं– ब्राजिलमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यहाँ एक व्यक्तिले आफ्नी पहिलो श्रीमतीसहित ९ जना युवतीसँग एकसाथ विवाह...

मान्छेको जस्तै दाँत भएको दुर्लभ माछा भेटियो

काठमाडौं– अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको छ । सो आश्चर्यजनक माछाको तस्बिर फेसबुकमा...

विश्वकै सबैभन्दा लामो नाक भएका मान्छे, उनको नाक अझै बढिरहेको छ!

टर्कीका ७१ वर्षका मेहमेट ओजयूरेक विश्वकै सबैभन्दा लामो नाक भएका जीवित व्यक्ति हुन्। उनको नाक ३.५ इन्चको छ र अझै...

संसारकै ठूलो ओठ बनाउने चक्करले युवतीको यस्तो भयो रुप

अहिलेको दुनियाँमा धेरै मानिसहरुलाई लोकप्रियता हासिल गर्ने यस्तो भूत चढेको छ कि उनीहरू चर्चा कमाउनका लागि जुन हदसम्म पनि जान...

साढे पाँच सय वर्ष पुरानो लास, तर बढिरहेको छ कपाल र नङ

छिमेकी मुलुक भारतको हिमाचल प्रदेशस्थित गयू गाउँमा ५५० वर्ष पुरानो संरक्षित शव अर्थात् ममी छ । उक्त गाउँ स्पिति उपत्यकाको...

१७ वर्षका किशोर भगाएर लैजाने १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार

भारतमा एक १९ वर्षकी किशोरी यौन शोषणको आरोपमा गिरफ्तार भएकी छिन्। तामिलनाडुका १७ वर्षका किशोरसँग भागेर विवाह गर्न चाहने किशोरीले...

प्रेमिका पढ्नमा कमजोर थिइन्, महिलाको भेषमा प्रेमी परीक्षा दिन गएपछि…

प्रेमिका पढ्नमा कमजोर भएपछि एक युवकले प्रेमिकालाई परीक्षामा पास गर्न मद्दत गर्ने उद्देश्यले महिलाको भेषमा परीक्षा दिन पुगेका छन्। यो...