गौतम बुद्धका प्रेरक उपदेशहरू

आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाईंसँग खुसी नहुन पनि सक्छन् ।
त्यो मान्छेले तपाईंको मूल्य कहिले पनि बुझ्ने वाला छैन् ।
जसको लागि तपाईं जहिले पनि तयार भएर बस्नु हुन्छ ।
कसैको बाध्यतामा नहास्नु किनकि बाध्यता कसैले पनि किनेर ल्याएको हुँदैन ।
डराउनु नराम्रो समयसँग किनकि नराम्रो समयले कसैलाई पनि भनेर आएको हुँदैन ।
हरेक मानिसको दुईवटा कथा हुन्छ ।
एउटा त्यो जुन उसले सबैलाई सुनाउँछ र अर्को त्यो जुन उसले सबैबाट लुकाउँछ ।
न त तपाईं आफुले आफुलाई अंगालो हाल्न सक्नुहुन्छ ।
न त तपाईंले आफ्नो शिर आफ्नो काँधमा राखेर रुन सक्नुहुन्छ ।
पैसाले मात्र एउटा भाषा बोल्छ यदि आज तिमीले मलाई बचाएउ भने भोलि गएर म तिमीलाई बचाउँछु ।
तपाईं हामी आज जे छौं यो सबै हाम्रो सोच अनुसारको परीणाम हो ।
यदि कोहि मान्छेले नराम्रो सोचको साथ काम गर्छ या बोल्छ भने उसलाई जहिले पनि कष्ट मिलिरहेको हुन्छ ।
तर, यदि कोही मान्छे शुद्ध विचारको साथ रहन्छ, शुद्ध विचारको साथ काम गर्छ भने
उसको छाया जसरी खुसीले पनि उसको साथ छोड्दैन ।
स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो ।
संतोष सबैभन्दा ठूलो धन हो ।
विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो ।
शान्ति आफैं भित्र हुन्छ यसलाई बाहिर नखोज्नु ।
खुसीको कुनै बाटो हुँदैन खुसी आफैंमा एउटा बाटो हो ।
हामी हरेक विहान जन्मन्छौं र आज हामी के गर्छौं ।
त्यसले सबैभन्दा बढी महत्त्व राख्छ ।
सुख चाहनेले सधैं आफूलाई सन्तुष्ट राख्नुपर्दछ सन्तोष नै सबैभन्दा ठूलो सुख हो ।
आफ्नो उद्धारको लागि स्वयंमा निर्भर रहनुपर्छ अरुमा होइन् ।
इच्क्षा कहिले पनि पूरा हुँदैन
यदि एउटा इच्छा पुरा भयो भने अर्को इच्छाले तुरुन्तै जन्म लिन्छ ।
सबै नराम्रो कुराहरुबाट टाढा रहनको लागि राम्रो कुराहरुमा विश्वास गरौं ।
जसरी हावाले पहाडलाई हल्लाउन सक्दैन त्यसैगरी तारिफ या आलोचनाले महान व्यक्तिलाई केहि फरक पर्दैन ।
संसार दुःखले भरिएको छ र यी दुःखका मुख्य कारण हाम्रा इच्छाहरु हुन् ।
त्यसैले हामीले हाम्रो इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःखलाई नास गर्न सकिन्छ ।
आँखाले कुनै पनि वस्तुलाई देखेपछि त्यसको सामान्य रुप देखि आकर्षित नहुनु
बितेको समय र आउनेवाला समयको चिन्ता नगर्नु वर्तमान क्षण माथि नै आफूलाई एकाग्र गर्नु ।
आफ्नो काम पुरा गर्नको लागि कहिले पनि अरुमा निर्भर नहुनु ।
यो नसोच्नु कि तपाईले के गरिसक्नु भयो र यो सोच्नु कि अब तपाईंले के गर्न बाँकी छ ।
जीवनको ठूलो अपराध भनेको आमाबुवालाई झुक्याउनु वा छल्नु हो ।
रिस गर्नु भनेको जलिरहेको कोइलालाई अरुमाथि फ्याक्नका लागि हातमा लिनु सरह हो ।
त्यसले सबैभन्दा पहिले आफैंलाई जलाउँछ र आफैंलाई पोल्छ ।
यदि तपाईंहरु जीवनमा सुखी रहन चाहनुहुन्छ भने आफ्नो आमाबुबा र भगवान् प्रति विश्वास राख्न सिक्नु,
बोल्नु भन्दा पहिला सुन्न सिक्नु
लेख्नुभन्दा पहिला बुझ्न सिक्नु
खर्च गर्नुभन्दा पहिला कमाउन सिक्नु
हार मान्नुभन्दा पहिला एक पटक फेरि कोसिस गर्न सिक्नु
सम्बन्ध बनाउनुभन्दा पहिला त्यसलाई निभाउन सिक्नु
मर्नुभन्दा पहिला आफ्नो सपनालाई पूरा गर्न सिक्नु
रुनुको सट्टा खुलेर बाँच्न सिक्नु
यो कुराहरूमा तपाईं सहमत हुनुहुन्छ भने सेयर गर्नुहोस्, किनकि तपाईंको एक सेयरले गर्दा कसैको सोच बदेलिन सक्छ