लामो समय सम्म सेक्स गर्ने उपायहरु – Janata Live
  • Thursday, October 21, 2021

लामो समय सम्म सेक्स गर्ने उपायहरु

  • जनता लाइभ
  • असार ०७, २०७८

लामो समय सम्म सेक्स गर्ने उपायहरु

सेक्स हतारमा गर्ने गर्नु हुन्छ कि क्या हो ? सेक्स गर्दा तपाईको पार्टनर कसरि संतुष्टी दिनु हुन्छ ?

येस्तै केहि प्रश्न को उत्तरहरु छन् ताकी तपाईं को सेक्स जीवन अझै सेक्समय होस् ।

लामो समय सेक्स नहुनु या शीघ्र स्खलन एउटा आम समस्या हुन् । तल उल्लेखित केहि सुझावहरु तपाईं को लागि फलदायी हुन सक्छन ।

सेक्सी बातावरण तयार गर्नुहोस

यदि तपाईं सेक्सको आनन्द अधिक समय चाहनु हुन्छ भने सर्व प्रथम मानसिक रूपले तयार हुनुहोस र एउटा राम्रो बातावरण तयार गर्नुहोस ताकी बिना डिस्टर्व सेक्सको आनन्द लिन सकियोस।

अत्याधिक उत्तेजित नहुनुहोस

सेक्सको समयमा धेरै उत्तेजित नहुने र नर्वस पनि नहुने , एकदम संयमित रहने र धेरै उत्तेजना लाई नियंत्रित गर्ने ।

कन्डमको प्रयोग गर्नुहोस

सेक्‍सको बेला कन्डमको प्रयोगले योन रोगबाट पनि बचाउछ र शीघ्र स्खलनबाट पनि रोक्छ।

फोरप्लेमा ध्यान दिनुहोस

सेक्स लाइ लामो समय सम्म राख्न सेक्स पुर्वको क्रिडा(फोरप्ले) ले महत्वपूर्ण भूमिका गर्ने हुनाले संगीसंग धेरै समय फोरप्लेमा समय बिताउनु होस् ।

नयाँ पोजीशंस सोच्नुहोस

धेरैजसो एकै खालको पोसिशन मा सेक्स गर्दा बोरिङ्ग खलोको हुदै जान्छ त्यसैले सेक्स को दौरान नयाँ -नयाँ पोसिशनमा सकेस गर्नुहोस येसले लामो समय सेक्स र शीघ्र स्खलन हुदैन।

अल्‍‌कोहल नखानुहोस

आमरुपमा जोडीहरु अल्‍‌कोहल पछि सेक्समा गर्ने हुनाले सेक्स को स्वाद नै बिग्रिएको थाहा हुदैन त्यसैले सेक्स पुर्व एल्‍‌कोहल वा नशा जन्य पदार्थ नखाने गर्नुहोस।

योगाभ्यास गर्नुहोस

योगले शरीर लाइ स्फूर्ति प्रदान गर्ने हुनाले छिटो वीर्य स्‍खलन हुने रोग बाट पनि बचाऊछ खासगरी पेल्विक मसल्स बलियो बनाउने योग आसन गर्नुहोस येसले सेक्स समय लामो बनाउन सहयोग गर्छ ।

जनता लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई janatalive@gmail.com मा पठाउनु होला।

Loading...
Loading...
Loading...

गर्भवती महिलाको गर्भमा भएको बच्चामा सर्दैन संक्रमण

गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट...

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने ?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता...

सेक्स गर्दा पुरुषबाट कस्तो व्यवहार चाहान्छन महिला

हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरुले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरुलाई...

नियमित सेक्स गर्दा के–के छन् त फाईदा ?

एजेन्सी – हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ...

जान्नुहोस् : यी दिनहरुमा हुन्छ महिलालाई अत्याधिक यौनचाहना

एजेन्सी – गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको...

वास्तविक सेक्स कतिबेला र कतिपटक गर्ने ?

एजेन्सी – सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स...

गलत समयमा यौन सम्पर्कले टुट्न सक्छ तपाईँको सम्बन्ध ! जान्नुहोस् कसरी ?

तपाईँलाई आफ्नो शारीरिक सम्बन्ध राम्रो नभएको जस्तो लागेको छ भने या तपाईँको पाटनरलाई सन्तुष्टि दिन तपाईँ असफल हुनु भएको छ...

सुरक्षित यौन सम्पर्क राख्ने तरिका

हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् । कुनै–कुनै महिलाले बलात्कार...