भगवान बुद्धको ३८ महत्वपूर्ण उपदेश, सेयर गरि चिन्तन बढाऔं

बुद्ध वाणी: सेयर गरि चिन्तन बढाऔ🙏
१, मूर्खको संगत नगर्नु
२, विद्वानको संगत गर्नुस् !
३, पुज्यनीयको सम्मान गर्नुस् !
४, अनुकूल स्थानमा निवास गर्नुस्:!
५, पुण्य आचरणको संचय गर्नुस् !
६, कुशल धर्मको संकल्प गर्नुस् !
७, बहुश्रुत हुनु, धर्मग्रन्थको ज्ञान हुनु !
८, शिल्प विधाएँ सीख्नु !
९, शिष्ट हुनु !
१०, सुशिक्षित हुनु !
११, सुन्दर वचन बोल्नुस् !
१२, आँमा बाबाको सेवा गर्नुस् !
१३, श्रीमती र बच्चाको सेवा गर्नुस् !
१४, पाप रहित कर्म गर्नुस् !
१५, दान दिनुस् !
१६, मन, वचन र कर्मको पुण्यले सत्य गर्नु, धर्मको सेवा गर्नुस् !
१७, आफ्नो साथी नातेदारको आदर सत्कार गर्नुस् !
१८, निर्दोष कार्या गर्नुस् !
१९, मन, वचन र शरीरले पाप कर्म नगर्नुस् !
२०,रक्सी र जस्तोसुकै नशाको सेवान नगर्नुस्
२१, धर्मको कार्यामा आलस्य नहुनुस् !
२२, गौरव मान्नु मर्यादा बढ़ाने वाला कार्य गर्नुस्
२३, विनम्र हुनु !
२४, संतुष्ट हुनु !
२५, कृत्यज्ञ हुनु !
२६, उचित समयमा धर्म प्रवचन सुन्नुस् !
२७, क्षमाशील हुनु !
२८, गुरुजनोंको आदेशको पालन गर्नुस् !
२९, सत्य र राम्रो मान्छेको दर्शन गर्नुस् !
३०, उचित समयमा धर्म प्रवचन दिनुस् मानुष्यलाई धर्म बताउँनुस् !
३१, ध्यान गर्नुस् लक्ष्य प्राप्ति हुनु हो त कष्टादाय परिस्थितिलाई नि सहनु !
३२, ब्रह्मचर्य को पालन गर्नुस् !
३३, चार आर्य सत्य समझनुस् (four noble truths)
३४, निर्वाणको साक्षात्कार गर्नुस् निर्वाणप्राप्तिको लागि परिश्रम गर्नुस् !
३५, मान्छे हरूलाई नभटकउँनु, आफ्नो चेतना शान्त रख्नुस्, संसारको मायामा न फंस्नुस्, संसारमा विचलित नहुन ।
३६, शोक नगर्नु
३७, राग, द्घोष, र मोह को राज्य बाट टाढाँ रहनुस् !
३८, निर्भय रहनुस्