बुद्ध शिक्षा –धर्म कसरी गर्ने ? – Janata Live
  • Thursday, October 21, 2021

बुद्ध शिक्षा –धर्म कसरी गर्ने ?

  • जनता लाइभ
  • असार ०५, २०७८

बुद्ध शिक्षा –धर्म कसरी गर्ने ?

बुद्ध शिक्षा-धर्मको विभिन्न अर्थमध्ये एक चित्त वा कर्म वा जीवन सुधार्नु वा शुद्धिकरण हो । तर धर्मको नाममा चित्त नै बिग्री सकेपछि धर्म कसरी गर्ने ?

प्रसंग-हिजो एक दम्पती बिहारमा आयो र चैत्यतिर पनि गए । केही नभनी श्रीमतीले दुबो टिप्न थालीन ।

मैले भने-

(१) यो लकडाउनको समयमा अपरिचितहरुलाई यहाँ आउन अनुमती छैन । फेरि आउनु भयो आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने हो ।

(२) अर्काको जुनसुकै समान होस अनुमती लिएर मात्र चलाउने, लिने गर्नुपर्दछ ।

तब श्रीमान् हुनेले भन्यो-घरमा बस्दा बस्दा वाक्क भएर घुम्न आएको । हुनत अनुमती लिनुपर्छ । तर भगवानको लागी भनेर लिएको । कोही नदेखेर नसोधेको ।

अब भन्नुहोस् त ?

धर्म भनेको नै चित्त सुधारने हो । तर बुद्ध शिक्षा अनुसार अर्काको सम्पत्ती अनुमती नलिइकन लिएमा अदिन्नादाना ( चोरी ) हुन्छ । अब चोरी गरिसकेपछी कसरी धर्म गर्ने ?

कोही नदेख्दैमा के जे पनि गर्न मिल्छ ? दोकानमा मालीक नदेखे सामान लिन मिल्छ ? कसैले नदेखे के महिला माथी यौन दुराचार गर्न मिल्छ ? कोही नभएमा के घुस खान वा भ्रष्टाचार आदि गर्न मिल्छ ?

यहीँ हो ईश्वरबादीको अन्धबिश्वास । यस्तै अन्धबिश्वासमा परेर सत्यबादी कर्मबादी बुद्धको यथार्थ, मानबता युक्त, बिज्ञान सम्मत ज्ञान स्विकार्नु चाहादैनन ईश्वर, अल्हाह, गड मान्नेहरु ।

अब दोष कस्को ?

मानीसको कि ईश्वर, अल्लाह, गडको ? बुद्धशिक्षा अनुसार मानिसको आफ्नो अज्ञानताको दोष हो । यो पनि बुझीदिने कसरी जब उ अज्ञानतामा छ ।

सार-ईश्वरबादीको सोच-ईश्वरको नाममा जे गरेपनी हुन्छ, चित्त वा कर्म हेर्नू पर्दैन ।

यस्तै सोच हुनेको संख्या धेरै छ हाम्रो देशमा, तब देशले कसरी बिज्ञान सम्मत बिकाश गर्न, मानबीय तरिकाले न्यायसंगत भएर अगाडी बढोस ।

Samyak Sabodhi praanaputra.

Loading...
Loading...
Loading...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

राशिफल वि.सं. २०७८ कार्तिक ०४ गते बिहीवार : जय श्री कृष्ण, यी राशिहरूकाे चम्किनेछ भाग्य मेष (चु, चे, चो, ला,...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला...

पौराणिक कथनः पार्वतीका कारण बन्यो समुद्रको पानी नुनिलो !

शिव पुराणका अनुसार एक पटक देवी पार्वती महादेवलाई पतिका रुपमा पाउन भनि घोर तपस्यामा थिइन् । उनको तपस्याको तेज यतिधेरै...

क्षणमै तिमी करोडपति बन्दछौ अनि दोस्रो क्षणमा दरिद्र !

धर्म ग्रन्थ अनुसार, कलियुगको आरम्भमा कुरुक्षेत्रको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । हस्तिनापुरका राजा धृतराष्ट्र( जो आँखा...

‘बौद्ध दर्शन जीवनको हरेक चिन्तनसँग जोडिएको हुन्छ’

काठमाडौं- विद्वान्हरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तरराष्ट्रिय दर्शन दिवसका अवसमा...

तुलसी विवाहको महत्व र पाँच फाइदा

काठमाडौं- कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी एकादशी...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस साप्ताहिक राशिफल मेष –बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अधुरा र रोकिएको काम पुनः गर्दा फाइदा हुन सक्नेछ ।...