गौतम बुद्धका १२ उपदेश – Janata Live
  • Sunday, August 14, 2022

गौतम बुद्धका १२ उपदेश

  • जनता लाइभ
  • असार ०३, २०७८

गौतम बुद्धका १२ उपदेश

विश्वलाई नै शान्ति र अहिंसाको पाठ पढाउने भगवान गौतम बुद्ध धर्र्मका संस्थापक हुनुहुन्छ । भगवान गौतम बुद्धले दिनुभएका उपदेश विश्वका मानिसका लागि अमूल्य वस्तुका रुपमा रहेको छ ।

गौतमबुद्धका महत्वपूर्ण १२ उपदेशहरू

१. भगवान गौतम बुद्ध भन्नुहुन्छ बितेको कुराहरूतर्फ ध्यान नदेऊ, भविष्यका बारेमा पनि धेरै चिन्ता नगर, आफ्नो मनलाई वर्तमान समयमै केन्द्रित गर ।

२. जसलाई जानीजानी झुटो बोल्न लाज हुँदैन, उसले जस्तासुकै पाप कर्म पनि गर्न सक्छ त्यसैले तिमी ख्यालठट्टामा पनि झुटो बोल्दिनँ भन्ने प्रतिज्ञा गर ।

३. संसारका मानिस पनि विचित्रका छन्, उनीहरू अनेक सम्प्रदायिक विचारमा विभाजित भएर अनेक प्रकारका प्रमाण पेश गर्दै सत्य र असत्य दुवैलाई प्रमाणित गर्ने कोसिस गर्छन् तर सत्य त एकै छ, अनेक छैन ।

४. सत्य नै अमृतवाणी हो सत्यवाणी नै सनातन धर्म हो । त्यसैले सत्य, अमृत वचन र धर्ममा असल व्यक्ति सधैँ दृढ रहन्छन् ।

५. असत्यले नरकको बाटोतर्फ डोहो¥याउँछ । यसले मानिसलाई नरकतर्फ नै लैजान्छ । जसले असत्य कर्म गर्छ, उसले असत्य कर्म गरेको छैन नै भन्छ ।

६. जसलाई जानीबुझीकन पनि झुटो बोल्न लाज हुँदैन, उसमा असलपनको एक अंश पनि छैन भन्ने बुझ्नुपर्छ ।

७. सभा, बैठक, एकान्त कुनै पनि स्थानमा झुटो नबोल्नू र झुटो बोल्न अरुलाई पनि प्रेरित नगर्नू, असत्यलाई सम्पूर्ण रुपले परित्याग गर्नू ।

८. जीवनमा हजारौँ लडाइँ जित्नुभन्दा आफूमाथि विजय पाउनु सबैभन्दा ठुलो कुरा हो । त्यसपछि जीत सधैँ तिम्रो हुन्छ, जसलाई कसैले पनि हरण गर्न सक्दैन ।

९. हजारौँ खोक्रो शब्दभन्दा राम्रो एकै महत्वपूर्ण शब्दमात्र बोल्नु, जसले शान्ति ल्याओस् ।

१०. सन्तोष सबैभन्दा ठुलो धन हो, इमान्दारीता सबैभन्दा ठुलो सम्बन्ध हो र स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो ।

११. हामी जब क्रोधित हुन्छौँ, तब सत्यको बाटो छोडिदिन्छौँ ।

१२. यदि तपाइँ मोक्ष चाहनुहुन्छ भने आफैँले मिहिनेत गर्नुहोस्, अरूमाथि निर्भर नहुनुहोस् ।

Loading...
Loading...
Loading...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २४ गते मंगलबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मनमा शान्ति...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २३ गते सोमबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा निराशा र शरीरमा...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ ।...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा...