जागृत मानव

बुद्धलाई कसैले आएर सोध्यो – के तपाई भगवान् हुनुहुन्छ ? बुद्धले भने – अहँ, होइन । के तपाई देवदूत हुनुहुन्छ ? बुद्धले फेरि भने – अहँ, होइन ।
बुद्धलाई कसैले आएर सोध्यो – के तपाई भगवान् हुनुहुन्छ ?
बुद्धले भने – अहँ, होइन ।
के तपाई देवदूत हुनुहुन्छ ?
बुद्धले फेरि भने – अहँ, होइन ।
उसले फेरि सोध्यो – के तपाई ईश्वर-पुत्र हुनुहुन्छ ?
बुद्धले फेरि भने – अहँ, होइन ।
उसले प्रश्न गर्दै गयो – के तपाई अवतार हुनुहुन्छ ?
बुद्धले पुनः टाउको हल्लाउदै दोहोर्याए – बिल्कुल होइन ।
अन्त्यमा उसले सोध्यो – तपाई को हुनुहुन्छ त ?
बुद्धले मुस्कुराउदै भने – म जागृत मानव हुँ ।
वास्तवमा दुनियाँभरका मानिसहरू बुद्ध नै हुन् । फरक यतिमात्र छ, तपाई सुतिरहेको बुद्ध र बुद्ध उठिसकेको मान्छे । दुनियाका सबै आइन्स्टाइन, मार्क्स, प्रिस्ले, शेक्सपियर, माइकल ज्याक्सन, पेले आदि आदि – फरक यत्ति कि उनीहरू उठीसकेको र तपाईहरू सुतिरहेको । र, जब तपाई जाग्नुहुन्छ तब तपाई पनि बुद्ध तपाई पनि आइन्स्टाइन…. ।
आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
२०७९ साउन २४ गते मंगलबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मनमा शान्ति...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
२०७९ साउन २३ गते सोमबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा निराशा र शरीरमा...
आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा...
आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ ।...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न...
आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा...