नेपालीले बनाए भूटानमा अग्लो पद्मसम्भव – Janata Live
  • Monday, September 26, 2022

नेपालीले बनाए भूटानमा अग्लो पद्मसम्भव

  • जनता लाइभ
  • असार ०१, २०७८

नेपालीले बनाए भूटानमा अग्लो पद्मसम्भव

विनयी स्वभावका राजकुमार शाक्यले भूटानमा विश्वकै अग्लो पद्मसम्भवको मूर्ति बनाएर नेपाली कलाको गौरव बढाएका छन्।

राजकुमार शाक्य भूटानको डिजोङबाट पाँच वर्षमा नेपाल फर्किए। डिजोङमा उनले ४९ मिटर अग्लो र २५५ टन तौलको बौद्ध गुरु पद्मसम्भव (गुरु रिम्पोचे) को मूर्ति बनाउन १९ नेपाली, ३० बंगाली र आठ जना भूटानी कलाकार समूहको नेतृत्व गरे। काठमाडौं नजिकै फर्पिङको गुफामा आत्मज्ञान प्राप्त गरेका पद्मसम्भव ८औं शताब्दीमा दोस्रो बुद्धको रुपमा भूटानमा उदाएको मानिन्छ।

भूटानी लामा खेन्पो कार्पोले थाइल्याण्ड, बर्मा र भारतका बुद्ध मूर्तिकारहरूलाई भेटिसकेपछि राजकुमारलाई यो जिम्मेवारी दिएका थिए। आफूले बनाएको दुई मिटर अग्लो भैरवको मुखौटा हेरेपछि खेन्पो कार्पोले यो प्रोजेक्ट जिम्मा दिएको राजकुमार बताउँछन्।

सन् २००५ मा मूर्ति डिजाइन गरिसकेपछि शाक्यको टोलीले नेपालमै पद्मसम्भवको तीन मिटर अग्लो फाइवरग्लासको मोडेल बनायो। त्यसक्रममा एक जना भूटानी इञ्जिनियरले डिजोङको टाकिलिया पहाडमा राखिने संरचनाको योजना मिलाउन नेपालमा ६ महीना विताएका थिए।

लामा खेम्पो कार्पोलाई काठमाडौंमा भेटेको ६ वर्षमा राजकुमारको नेपाली कलाकारको टोली तामाको मूर्ति उठाउन डिजोङ आइपुगेका थिए। यसरी २००९ मा ११ मिटर अग्लो गुम्बामाथि गुरु पद्मसम्भवको मूर्ति स्थापना गरियो। यो काममा चार वर्ष लाग्यो। राजधानी थिम्पूबाट ५०० किलोमिटर पूर्वको टाकिलियामा ठड्याइएको पद्मसम्भवको यो मूर्ति निर्माणमा अमेरिकाको न्यूयोर्कमा रहेको स्ट्याचु अफ लिबर्टीमा जस्तै प्रविधि प्रयोग भएको छ।

स्टेफेन हुएट

Loading...
Loading...
Loading...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

आजकाे राशिफल, वि.सं. २०७९ भाद्र २५ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य वि.सं. २०७९ भाद्र...

आज शुक्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि...

आज मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २४ गते मंगलबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कुनै कुराले मनमा शान्ति...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७९ साउन २३ गते सोमबारको तपाईको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनमा निराशा र शरीरमा...

आज आईतबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महत्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा...