अमेरिका स्थायी बासी, अष्ट्रेलिया डिपेन्डेन्ट र विदेश सेटलका लागि केटा केटी चाहियो [ फोननम्बर सहित ] – Janata Live
  • Saturday, September 25, 2021

अमेरिका स्थायी बासी, अष्ट्रेलिया डिपेन्डेन्ट र विदेश सेटलका लागि केटा केटी चाहियो [ फोननम्बर सहित ]

  • जनता लाइभ
  • जेठ ३१, २०७८

अमेरिका स्थायी बासी, अष्ट्रेलिया डिपेन्डेन्ट र विदेश सेटलका लागि केटा केटी चाहियो [ फोननम्बर सहित ]

काठमाडौं – पछिल्लो समय विवाहका लागि लागि विभिन्न माध्यमहरुमार्फत विज्ञापन दिने गरिएको छ । अहिले अनलाइनमार्फत पनि यस्ता कामहरु भइरहेका छन् । यो बीचमा आजको कान्तिपुर दैनिक पत्रिकामा विवाह सम्बन्धी विभिन्न विज्ञापनहरु छापिएका छन् । यदी तपाईं पनि विवाहका लागि इच्छुक हुनुहुन्छ भने तल हामीले नम्बरसहित सम्पूर्ण जानकारी राखेका छौं ।

स्टुडेण्डसंग डिपेण्डेटमा अष्ट्रेलिया जान चाहने ले ९८६९३४०४७२ मा सम्पर्क गर्नुहोला ।

२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल ९०१५५३३२२३, ९८५११८७८९३० मा सम्पर्क गर्नुहोस् ।

अमेरिकी ग्रिनकर्ड भएको बरलाई बधु चाहिएको हुँदा इच्छुकहरुले ९८०३७४३०८१ फोन गर्न सक्नुहुन्छ ।

एकल महिलालाई बिदेशमा–नेपालमा स्थायी रुपमा स्थापित विदेशी वा नेपाली वर्ष ४६ देखि ६० को जीवनसाथी चाहियो ।

एक बधुलाई बर चाहिएको छ छ, रुचि भएका व्यक्तिहरुले ९८८०५३१०३५ मा सम्पर्क गर्नुहोला ।

Loading...
Loading...
Loading...

गर्भवती महिलाको गर्भमा भएको बच्चामा सर्दैन संक्रमण

गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट...

कोभिड-१९ महामारीका बेला सुरक्षित रुपमा स्तनपान कसरी गराउने ?

यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता...

सेक्स गर्दा पुरुषबाट कस्तो व्यवहार चाहान्छन महिला

हाम्रो समाजमा यौनको विषयमा कुराकानी गर्न वर्जित छ । अझै महिलाहरुले यौनको बारेमा खुल्ला भएर कुराकानी गरे भने त उनीहरुलाई...

नियमित सेक्स गर्दा के–के छन् त फाईदा ?

एजेन्सी – हाम्रो समाजमा अझैपनि सेक्सका बारेमा खुलेर कुरा गर्न सकिदैन् । तर, सत्य के हो भने नियमित सेक्स स्वस्थ...

जान्नुहोस् : यी दिनहरुमा हुन्छ महिलालाई अत्याधिक यौनचाहना

एजेन्सी – गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको...

वास्तविक सेक्स कतिबेला र कतिपटक गर्ने ?

एजेन्सी – सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स...

गलत समयमा यौन सम्पर्कले टुट्न सक्छ तपाईँको सम्बन्ध ! जान्नुहोस् कसरी ?

तपाईँलाई आफ्नो शारीरिक सम्बन्ध राम्रो नभएको जस्तो लागेको छ भने या तपाईँको पाटनरलाई सन्तुष्टि दिन तपाईँ असफल हुनु भएको छ...

सुरक्षित यौन सम्पर्क राख्ने तरिका

हरेक पटक सुरक्षित यौनव्यवहार अपनाउनु पर्छ । महिलालाई विभिन्न प्रकारका यौन सम्बन्धहरू राख्नुपर्ने अवस्था आइपर्न सक्छन् । कुनै–कुनै महिलाले बलात्कार...