सुत्केरी महिलाका लागि पोषिलो सुत्केरी सुप कसरी बनाउने ? – Janata Live
  • Friday, June 25, 2021

सुत्केरी महिलाका लागि पोषिलो सुत्केरी सुप कसरी बनाउने ?

  • जनता लाइभ
  • बैशाख १८, २०७८

सुत्केरी महिलाका लागि पोषिलो सुत्केरी सुप कसरी बनाउने ?

सुत्केरी अवस्था महिलाको लागि विशेष संवेदनशिल र जोखिम अवस्था हो। यस अवस्थामा महिलाको लागि साधारण अवस्थामा भन्दा २५ प्रतिशत बढी पौष्टिकतत्वहरुको आवश्यकता पर्दछ।

सुत्केरी अवस्थामा महिलालाई विशेष गरी प्रोटिन शक्ति आइरन, फोलिक एसिड, भिटामिन ए र क्याल्सियनका साथै अन्य पौष्टिकतत्वहरुको थप आवश्यकता पर्दछ।

पौष्टिकतत्वको साथै नवजात शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन बढी पोषिलो र झोलिलो खानाको आवश्यकता पर्दछ। त्यसैले सुत्केरी अवस्थामा महिलाले पोषिलो सुप खानुपर्ने हुन्छ ।

पोषिलो सुपले सुत्केरी महिला र नवजात शिशुको पोषण अवस्थामा सुधार गर्न सहयोग पु¥याउछ। त्यसैले आज हामी पोसिलो सुप कसरी बनाउने भन्ने विषयमा जानकारी दिदैछौं।

पोषिलो सुप बनाउन केके चाहिन्छ ?

सुत्केरी महिलाले खाने पोषिलो सुप बनाउन ७० ग्राम चामल, २० ग्राम हरियो मुङ्ग, ३ ग्राम ज्वानो, २ ग्राम जिरा, २ ग्राम नुन र ५ ग्राम घ्यु वा तेल आवश्यक पर्छ।

कसरी बनाउने पोषिलो सुप ?

पोषिलो सुप बनाउन आवश्यक सामग्रीको व्यवस्था गर्ने । चामल, हरियो मुङ्ग, ज्वानो र जिरा राम्ररी केलाउने । ती सामग्रीलाई छुट्टाछुट्टै भुट्ने र फेरी केलाउने । केलाएको सामग्रीलाई फेरी छुट्टाछुट्टै पिस्ने । पिसिएको सामग्रीलाई चाल्ने । सबै सामाग्रीलाई मिसाउने र राम्ररी चलाउने ।

यसरी तयार पारिएको पोषिलो सुपको कच्चा खाद्यवस्तुलाई तातोपानीमा आवश्यकता अनुसार धुलो सुप, नुन र घ्यु राखेर राम्ररी चलाएर हल्का पकाउने । झोल सुप तयार भएपछि सुत्केरी महिलालाई खुवाउने ।

यस्तै बाँकी रहेको पोषिलो सुपको कच्चा खाद्य पदार्थलाई हावा नछिर्ने बट्टामा प्याक गरेर राख्न सकिन्छ ।

१०० ग्राम पोषिलो सुत्केरी सुपमा पाइने पौष्टिकतत्व यी हुन्

–जलांस ५ दशमलब ८,

–शक्ति ३७० दशमलब ७ कि क्या,

–प्रोटिन १२ दशमलब ७ ग्राम,

–चिल्लो पदार्थ १ दशमलब ८५ ग्राम,

–क्रुड फाइबर शुन्य दशमलब ९१ ग्राम,

–कार्वोहाइड्रेट ७५ दशमलब८ ग्राम पौष्टिकतत्व पाइन्छ ।

Loading...
Loading...
Loading...

टाइट जीन्स लगाउनुहुन्छ ? यस्ता रोग लाग्न सक्छन् !

काठमाण्डौं– अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस्...

सेक्स गर्दा कोरोना भाइरस सर्छ या सर्दैन ?

काठमाण्डौ– कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ । यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउँन सक्छ ।...

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

काठमाण्डौ– एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ ।...

विवाहित महिलाप्रति पुरुष आकर्षित हुने ५ कारण !

समाजमा पनि युवाहरु अविवाहित युवती भन्दा विवाहित महिलातर्फ बढी आकर्षित हुन्छन् भन्ने मान्यता रहेको पाइन्छ । केहि पहिल गरिएको एक...

महिलाले कसरी चरम सुख कसरी प्राप्त गर्छन् ?

काठमाण्डौं– अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण...

सेक्स गर्ने चाहना हुँदा युवतीले कस्तो संकेत देखाउछन् ?

महिला र पुरुषको सम्बन्ध सामाजिक रुपमा बिहेले बाँधिदिन्छ भने जैविक रुपमा यौनले। त्यसैले यौन सम्बन्ध नै नारी पुरुष बीचको ‘बोण्ड’हो...

गर्भवती अवस्थामा यौन सम्पर्क नराख्नु बेस

गर्भवती अवस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ? टी दम्पतीलाई गर्भावस्थामा यौन सम्पर्क राख्नुहुन्छ वा हुँदैन भन्ने कुरामा अन्योल...

पुरुषले प्रयोग गर्ने कन्डम बढी प्रचलनमा

नेपालमा उपलब्ध गर्भनिरोधक साधनहरूमध्ये कन्डम पनि एक हो । पुरुष र महिलाले प्रयोग गर्न मिल्ने दुई प्रकारका बजारमा उपलब्ध कन्डम...