‘द भ्वाइस’ को स्टेजमा देखिए क्याप्टेन विजय लामा, सामाजिक सञ्जालमा मच्चाउँदै तहल्का – Janata Live
  • Friday, June 25, 2021

‘द भ्वाइस’ को स्टेजमा देखिए क्याप्टेन विजय लामा, सामाजिक सञ्जालमा मच्चाउँदै तहल्का

  • बैशाख ०६, २०७८

‘द भ्वाइस’ को स्टेजमा देखिए क्याप्टेन विजय लामा, सामाजिक सञ्जालमा मच्चाउँदै तहल्का

यतिबेला ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को ब्लाइन्ड अडिसन चलिरहेको छ । द भ्वाइस को अस्ति प्रशारण भएको एपिसोडमा दर्शक चकित परेका छन् । क्याप्टेन र कलाकारको रुपमा मात्र चिनिएका विजय लामालाई दर्शकले अब गायकको रुपमा पनि देख्न पाउने भएका छन् ।

आज द भ्वाइस को अडिसनमा विजय लामालाई देख्न सकिनेछ । उनले गाएका साँझ परेपछि को प्रस्तुतीले दर्शकको मन जित्नेछ । विजयले ३ जना कोचहरुलाई फर्काउन सफल भएको हामीले प्रोमोमा देख्न सक्छौ । दर्शक विजयलाई भ्वाइस मा हेर्नको लागि निकै नै आतुर छन् । विजयले कोच दिपलाई छानेका छन् ।

विजय लामा चर्चित कलाकार त हुन् नै । त्यसका साथै उनी क्याप्टेन पनि हुन् । विजय लामाको प्रशंसा जताततै हुने गरेको छ । धेरैले उनलाई एउटा असल व्यक्तिको रुपमा चिनेका छन् । उनै विजयले आफ्ना फ्यानलाई चकित बनाइदिएका छन् ।

तर विजय द भ्वाइस मा प्रतियोगी बनेर आएका होइनन् । विजय आफ्ना फ्यानलाई हौसला दिनको लागि शो मा आएका थिए । दर्शकले बेजोडले उनको तारिफ गरिरहेका छन् र उनले गाएको गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ ।

Loading...
Loading...
Loading...

अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार, अस्पताल भन्छ– प्रतिक्रिया जनाउन थालिन्

नर्भिकका उपचाररत मोडल तथा तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार...

खानपानमा सुधार : सेक्समा आनन्द नै आनन्द

दाम्पत्य जिवनको साझेदारहरू प्रेम र हेरचाहको सम्बन्धको सेक्सको धेरै महत्वपूर्ण भुमिका हुन्छ । यसले सम्बन्धलाई बलियो बनाउँछ । सेक्स गरे...

सोनमको मुखै बैरी: ऐश्वर्यालाई आन्टी, रणवीरलाई नालायक

अभिनेत्री सोनम कपुरले सन् २००७ मा रिलिज फिल्म ‘साँवरिया’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। ३५ किलो वजन घटाएर उनले बलिउडमा...

‘एक्वामेन’ सिक्वेलमा एम्बरको पारिश्रमिक १० मिलियन डलर

लसएञ्जल्स(बलिउड लाइफ)– फिल्म ‘पाइरेट्स अफ द केरेबियन’ स्टार जोनी डेपको श्रीमति एम्बर हर्डसँग भएको विवादको सबै असर जोनीलाई नै परेको...

एउटा किसको कारण यसरी बनेकी थिइन काइँली सबै भन्दा कान्छी सेल्फमेड अर्बपती

अमेरिकि मोडेल काइली जेनर दुनियाँ भरी प्रसिद्ध छिन । उनी सबै भन्दा कान्छी सेल्फ मेड बिलिनियर हुन । उनले हालै...

चर्चित मोडल निशाको उपचार अभावमा त्यस्तो जीवन यस्तो भयो !

काठमाडौं – नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले...

उपचारपछि मोडल निशाको अनुहारमा देखियाे चमक

नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन मरणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट...

२७ वर्षीया पोर्न स्टार डाकोटा आफ्नै घरमा मृत्त फेला

अमेरिकाको लसएञ्जलस २७ वर्षीया पोर्न स्टार डकोटा स्काइको मृत्यु भएको छ । उनी घरमा उनी मृत भेटिएकी हुन् । स्काइको...