‘लभ परिराख्या बेला अदालतले जबरजस्ती डिभोर्स दिँदा घर फर्कन पर्‍यो’ – Janata Live
  • Friday, May 14, 2021

‘लभ परिराख्या बेला अदालतले जबरजस्ती डिभोर्स दिँदा घर फर्कन पर्‍यो’

  • जनता लाइभ
  • चैत २९, २०७७

‘लभ परिराख्या बेला अदालतले जबरजस्ती डिभोर्स दिँदा घर फर्कन पर्‍यो’

काठमाडौं, २९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन् ।

दाहालले शनिबार आयोजित एक कार्यक्रममा नेपाल र आफूबीचको सम्बन्धलाई अदालतले छुटाइदिएपछि आआफ्नो घर फर्कनुपरेको गुनासो गरेका हुन् । ‘अदालतले पति पत्नीलाई डिभोर्स गरेझै हामीलाई पनि आ–आफ्नो घरमा फर्काइदियो । त्यसैले मैले सेटिङ भयो भनेको हुँ’, दाहालले भने, ‘हाम्रो त लभ परिराख्या थियो ।’

माघ २८ को सभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो । लभ नपरेको भए त्यसरी बोलिन्न्थ्यो । लभ परेकालाई अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ रु यसरी डिभोर्स गरिदिनु त प्राकृतिक रुपले पनि अन्याय भयो । नागरिक दैनिकबाट/फाइल फोटो

Loading...
Loading...
Loading...

माधव कुमार नेपाल पुरानै अडानमा

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफुहरु पुरानै अडानमा यथावत रहेको बताउनुभएको छ । पछिल्लो समय...

काँग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं –नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण...

के भयो चपली हाइटमा ?

काठमाडौं –सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको...

देउवाः दिनभर दौडधुप साँझ शिथिल

काठमाडौं –प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ ।...

एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री

काठमाडौं –कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी...

कांग्रेस-माओवादीले वैकल्पिक सरकारमा दावी नगर्ने, ओली फेरि प्रधानमन्त्री

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनका लागि दावी नगर्ने भएका छन् । सरकार...

केपी ओली र माधव नेपाल बिच यस्तो भयो सहमति

नेकपा एमालेले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओली र...

बुढानीलकण्ठ बाटै प्रधानमन्त्रीको फैसला !

काठमाडौँ – बुढानीलकण्ठमा यति बेला दुई वार्ता चलिरहेका छन् जसले नेपालको प्रधानमन्त्रीको हुनेछ भनेर फैसला गर्ने छ । बुढानीलकण्ठ स्थित...