भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’ – Janata Live
  • Friday, May 14, 2021

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

  • जनता लाइभ
  • चैत २८, २०७७

भगवान गौतम बुद्धको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाय’

२०७७ चैत २८ गते शनिबारको तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिले मन दुखाउन सक्नेछ, सचेत रहनुहोला, तर पनि उमङ्ग र उत्साह यथावत रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । सामाजिक कार्यमा मन जानेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आफन्तबाट अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट र रामरमाइलो गरिनेछ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बहुमूल्य वस्तु हात पर्नसक्छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज रमणीय र सुखद् यात्राको योग छ । प्रभावकारी बोलीले सङ्कल्पसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आदर्श व्यक्तिसँग भेटघाट हुनेछ । मनोरञ्जनात्मक कार्यमा सरिक भइनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ, तर समान सामान हराउन पनि सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

रोकिएको काम पुनः गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रेमीको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा रुची बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला साहित्य तथा संगीतमा मन जानेछ ।

Loading...
Loading...
Loading...

सिद्धार्थ गौतम बुद्ध भगवानलाई दर्शन स्वरुप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्

आज कुन राशि हुनेको भाग्यफल कस्तो ? वि.सं.२०७८ साल बैसाख ३१ गते शुक्रबार । ईश्वी सन् २०२१ मे १४ तारिख...

शुक्रबारको दिनमा सन्तोषी माँको प्राथना गर्नाले मनोकामना पुरा हुने विश्चवासका साथ आजको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज मित्रबाट विशेष सहयोग मिल्ने । शुभकार्यको चर्चा पनि चल्ने छ,...

दुप्चेश्वर महादेवको दर्शन गर्दै पढ्नुहोस् राशिफल, भोलि यी ४ राशिको दिन सुभ छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका...

बिहीबारको दिनमा बुढानिलकण्ठको प्राथना गर्नाले मनोकामना पुरा हुने विश्चवासका साथ आजको राशिफल पढ्नुहोस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ...

एक महिनासम्म सागा–दावा अर्थात् बुम ग्युर दावा

सागा दावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई...

गुरु रिन्पोछेको १२ महिनाका दशमी तिथिका १२ लिला यस्ता छन्

वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव अर्थात गुरु रिन्पोछे हालको भारतको ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको...

आचार्य पद्मसम्भव (गुरु रिन्पोछे)लाई चिनौ नजिकबाट, संक्षिप्त जानकारी

१. पृष्ठभूमि वज्रयान बौद्ध परम्पराका संस्थापकको रूपमा चिनिनु हुने आचार्य पद्मसम्भव ओडियानाको उत्तर पश्चिमी दिशा धनकोश तालको टापुमा बहु रङ्गीन...