काठमाडौं उपत्यकामा थप १४ सय ६८ जनामा संक्रमण, कुल संक्रमित ८१ हजार ६८ पुगे – Janata Live
  • Sunday, April 11, 2021

काठमाडौं उपत्यकामा थप १४ सय ६८ जनामा संक्रमण, कुल संक्रमित ८१ हजार ६८ पुगे

  • जनता लाइभ
  • कार्तिक १८, २०७७

काठमाडौं उपत्यकामा थप १४ सय ६८ जनामा संक्रमण, कुल संक्रमित ८१ हजार ६८ पुगे

काठमाडौं, १८ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ६८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ६८ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा ६ सय ४९ महिला र ८ सय १९ पुरुष छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८१ हजार ६८ पुगेको छ ।

योसंगै काठमाडौंमा ६५ हजार ७ सय ७८ जना, ललितपुरमा ९ हजार ३ सय १४ , भक्तपुरमा ५ हजार ९ सय ६६ जना संक्रमित थपिएका छन् ।

Loading...
Loading...
Loading...

संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट...

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ...

ललिता निवास प्रकरण : गच्छदारको मुद्दा पेसीमा

काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको...