काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा संक्रमण, कुल संक्रमितको संख्या ७८ हजार नाघ्यो – Janata Live
  • Sunday, April 11, 2021

काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा संक्रमण, कुल संक्रमितको संख्या ७८ हजार नाघ्यो

  • जनता लाइभ
  • कार्तिक १६, २०७७

काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा संक्रमण, कुल संक्रमितको संख्या ७८ हजार नाघ्यो

काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २२ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७८ हजार ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ३ सय ६२ , ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ संक्रमित थपिएका छन् ।

योसंगै काठमाडौंमा ६३ हजार २ सय १७ जना, ललितपुरमा ८ हजार ९ सय ५८ , भक्तपुरमा ५ हजार ७ सय ९५ जना संक्रमित थपिएका छन् ।

Loading...
Loading...
Loading...

पछिल्लो २४ घण्टामा ३३७ जनामा संक्रमण पुष्टि

काठमाडौं –पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार...

संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट...

राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

काठमाडौं, २८ चैत । पूर्व सहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे ‘सुप्रबल जनसेवाश्री...

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ...

ललिता निवास प्रकरण : गच्छदारको मुद्दा पेसीमा

काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको...