मुलुकमा २ हजार ८ सय २४ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ७४ हजार नजिक – Janata Live
  • Sunday, April 11, 2021

मुलुकमा २ हजार ८ सय २४ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ७४ हजार नजिक

  • जनता लाइभ
  • कार्तिक १६, २०७७

मुलुकमा २ हजार ८ सय २४ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ७४ हजार नजिक

काठमाडौं, १६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १३ हजार २३ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लख ५६ हजार ३६६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६२० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यो कूल संक्रमितको ७७.७ प्रतिशत हो ।

Loading...
Loading...
Loading...

संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट...

स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस लगायत बन्द गर्नुपर्ने अवस्था आयो– प्रवक्ता गौतम

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ...

ललिता निवास प्रकरण : गच्छदारको मुद्दा पेसीमा

काठमाडौं–ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार एक वर्षपछि विशेष अदालत म्याद तामेलीको बारेमा निर्णय गर्न पेसीमा चढाएको...