भारतीय एक युवकले कुवेतमा एक नेपाली युवतीको गरे ह’त्या – Janata Live
  • Sunday, April 11, 2021

भारतीय एक युवकले कुवेतमा एक नेपाली युवतीको गरे ह’त्या

  • जनता लाइभ
  • कार्तिक १०, २०७७

भारतीय एक युवकले कुवेतमा एक नेपाली युवतीको गरे ह’त्या

काठमाडौं । कुवेतमा भारतीय एक युवकले एक नेपाली युवतीको घाँटी थिचेर ह’त्या गरेका छन् । बिगत देखिनै एक अपार्टमेन्टमा बस्दै आएकी ती नेपाली युवतीको शव भेटिएपछि कुवेत प्रहरीले अनुशन्धान गर्दा उनको एक भारतीय युवकले ह’त्या गरेको ठहरिएको छ ।

त्यहाँको प्रहरीले ती युवकलाई पक्राउ गरि सोधपुछ गर्दा ती महिला आफ्नो प्रमिका भएको र अर्कै केटासँग हिडेको देखेपछि ह’त्या गरेको बताएका छन् ।

अरब टाइम्सका अनुसार घटनाबारे प्यारामेडिकल टिम र स्थानीय प्रहरीको टोलीले अनूशन्धानबाट उक्त तथ्य पत्ता लागेको हो । यद्यपि प्रहरीले अहिलेसम्म दुवैजनाको परिचय खुलाएको छैन । सांकेतिक तस्बीर

Loading...
Loading...
Loading...