कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार – Janata Live
  • Sunday, April 11, 2021

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

  • जनता लाइभ
  • कार्तिक ०३, २०७७

कति पुग्यो सुनको मूल्य ? हेर्नुहोस् आजको कारोबार

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीकोको स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ ।

चाँदीको भाउ तोलामा स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...
Loading...
Loading...

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप संकलन

काठमाडौं, २९ चैत । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ...

सिंगटी हाइड्रोपावरको सेयर बाँडफाँड, पर्‍यो कि परेन यसरी हेर्नुहोस्

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी...