टीकामा भौतिक दूरी कायम गर्न अनुरोध – Janata Live
  • Monday, October 26, 2020

टीकामा भौतिक दूरी कायम गर्न अनुरोध

  • जनता लाइभ
  • कार्तिक ०१, २०७७

टीकामा भौतिक दूरी कायम गर्न अनुरोध

काठमाडौँ, १ कात्तिक । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ ।

ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु–याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेका केन्द्रका अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिए ।

साथै केन्द्रले यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन अनुरोध गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Loading...
Loading...
Loading...

आज विजयादशमी, टीकाको उत्तम साइत १०ः१९ बजे

काठमाडौं, १० कार्तिक । आज विजयादशमी अर्थात दशैंको टीकाको दिन । दुर्गापक्षको मुख्य दिन विजयादशमीका दिनमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका...

कोरोनाबाट साउदीमा थप एक नेपालीको मृत्यु, विदेशमा हालसम्म २८४ नेपालीको मृत्यु

काठमाडौं, ९ कार्तिक । कोरोना भाइरस संक्रमणबाट साउदी अरबमा यो साता थप एक नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली...

जहाँ महिलालाई मन्दिर प्रवेश निषेध छ…

धनुषा, ९ कार्तिक । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत...

काठमाडौं उपत्यकामा थप २७ सय २० जनामा संक्रमण, कुल संक्रमितको संख्या ६७ हजार नजिक

काठमाडौं, ७ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २० संक्रमित फेला परेका छन् ।...

आज थपिएका ४,४९९ जना कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, ७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

आज शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा...

एकैदिन ३ हजार ६ सय ३७ संक्रमित थपिए, कुल संक्रमितको संख्या डेढ लाख नजिक पुग्यो

काठमाडौं, ६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

काठमाडौं उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो, थप २ हजार ३ सय ८८ संक्रमित थपिए

काठमाडौं, ३ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा...