फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ? – Janata Live
  • Sunday, April 11, 2021

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

  • जनता लाइभ
  • असोज २७, २०७७

फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

काठमाडौँ, २७ असोज । मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा झरेको हो ।

तेजावी सुन पनि आज तोलामा ५ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय २५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार १०१ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

Loading...
Loading...
Loading...

एक सातामै ४० अर्ब रुपियाँ निक्षेप संकलन

काठमाडौं, २९ चैत । लामो समयपछि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढेको छ । बैङ्कहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ...

सिंगटी हाइड्रोपावरको सेयर बाँडफाँड, पर्‍यो कि परेन यसरी हेर्नुहोस्

काठमाडौं - सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिंगटी हाइड्रो इनर्जी...